Email :- prastakhabar@gmail.com

कला/संस्कृति

राष्ट्रकवि माधव घिमिरेको निधन

20200818_185650-1597756311.jpg

२ भदौ, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ । परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो। उनी गत असोजमा  १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली...

मकवानपुरमा बाहुनक्षेत्री र हिन्दुलाई गाली गर्दै भिडियो सार्वजनिक

Screenshot_20200818-12060-1597732821.jpg

२ भदौ, हेटौंडा । मकवानपुरमा बाहुन क्षेत्री र हिन्दुलाई गाली गर्दै युट्वमा म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ सल्लेनीमा छायांकन गरिएको भिडियोमा बाहुन क्षेत्रीलाई शरणार्थी भनिएको छ । म्युजिक भीडियोमा 'देशद्रोही शरणार्थी हिन्दु आर्य बाहुन क्षेत्री खेद्न नपरोस् बरू भागिहाल' जस्ता शव्दहरू प्रयोग...

ओइ ! कोरोना

FB_IMG_1597573467329-1597573565.jpg

ओइ! कोरोना       तिमी फूल बनेर आएको भए  कयौं प्रेमिकाहरूको नरम हत्केलामा हुन्थ्यौ ।   तिमी कम्तिमा काँडा मात्र बनेर आएको भए पनि प्रेमिल इतिहासको नामहरू लेख्न कयौँ प्रेमीहरूको पाखुरीमा कुँदिरहेका हुन्थ्यौ । भाइरस बनेर आयौ  भयङ्कर डर बनेर आयौ सन्सारलाई त्रसित बनायौ तिम्रो डरले मान्छे मान्छे बिचको दुरी बढेको छ  डेटिङ...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

_650x_2017081410562600-1597108704.jpg

२७ साउन, हेटौंडा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज(मंगलबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाउँदैछन् । श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । आज देशभरिका कृष्ण मन्दिरमा भगवान्...

शिक्षा पत्रकार समूह वागमती संयोजकमा अधिकारी

20200808_142048-1596875859.jpg

२४ साउन, हेटौंडा । शिक्षा पत्रकार समूहको वागमती प्रदेशको संयोजकमा हेटौंडाका पत्रकार ध्रुव अधिकारी चयन भएका छन् ।समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय अनुसार वाग्मती प्रदेशको संयोजकमा अधिकारीलाई चयन गरेका हो ।समूहको साउन २१ गते बसेको कार्यसमिति बैठकले प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरे अनुसार...

लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना

45194prem_raja_mahat-1596864661.jpg

२४ साउन, काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका हुन् ।  तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत महतले आफु छोरा डा. सरगम...

सांस्कृतिक पर्व गाईजात्रा मनाईदै

0018-08-a5e3b3d7c9c362608-1596504902.jpg

२० साउन, काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज (मंगलबार) विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा...

आज जनैपूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन

unnamed-1596416436.jpg

१९ साउन, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण...

आज पुत्रदा एकादशी मनाइदै

6008082019103912-1596075962.jpg

१५ साउन, काठमाडौं । पौष शुक्लपक्षको एकादशीलाई पुत्रदा एकादशी पनि भनिन्छ । सन्तान तथा छोराछोरी नभएकाहरु सबैले पुत्रदा एकादशीको भक्तिभावका साथ व्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ । पद्म पुराणका अनुसार सन्तान, सुख तथा आनन्द प्राप्तीको लागि पुत्रदा एकादशीको व्रत लिने गरिन्छ । धार्मिक मान्यता अनुसार प्राचिनकालमा भद्रावतीपुरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार