३ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा आज देशवासीका नाममा विशेष सम्बोधन गर्नेभएका छन् पाँचौ संविधान (राष्ट्रिय) दिवसका अवसरमा आज आयोजना हुने विशेष कार्यक्रममा बिहान ९ः५० बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...
२ असोज, चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि भदौ २८ गते स्वाब दिएका थिए । पाँच दिनपछि चितवन मेडिकल कलेजको ल्याबमा भएको परीक्षणमा कोरोना पुष्टी भएको हो । उनले आफ्नो स्वावस्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेको...
२ असोज, काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चलगायत पार्टी र भ्रातृ एवं शुभेच्छुक संघसंस्थाले विविध...
२ असोज, हेटौंडा । रातिदेखि विहानसम्म भएको बर्षाका कारण हेटौंडाको कर्राखोला उर्लिएको छ । कर्रा खोलाको बहाव शुक्रबार विहान नियमित भन्दा बढि भएको हो । खोलाले विभिन्न क्षेत्र धार्मिक स्थल डुवाएको छ भने तटबन्धमा समेत असर पारेको छ । हेटौंडाको क्याम्पाडाँडा क्षेत्रमा पानीको सतह बढेको देखिन्छ । यस्तै भारी बर्षाका कारण कान्तिराजपथमा समेत...
२ असोज, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रबारका लागि बोलाईएको सचिवालय बैठक सरेको छ । शुक्रबार बिहान ११ बजेलाई बोलाइएको बैठक आइतबार सरेको हो । बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ बीच शुक्रबार बैठक बस्ने सहमति भएको थियो । बैठक पेरिसडाँडामा बैठक बस्ने जनाईएको थियो...
१ असोज, हेटौंडा । राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बागमदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका गौतमले आजै पद तथा गोपनियताको सपथ लिएका हुन् । आज राष्ट्रियसभा अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ...
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कन्ट्याक्ट नै ट्रेसिङमा परेका छन् । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति...
१ असोज, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विहिबारदेखि मकवानपुरमा अर्को निर्णय नभएसम्म के गर्ने के नगर्ने भनेर सूचना जारी गरेको छ । यसअघि असोज ५ गतेसम्मका लागि भन्दै जिल्लाभित्र सार्वजनिक सेवा प्रवाह, बजार व्यवसाय, उद्योग, बैंक तथा वित्तिय संस्था, यातायात क्षेत्र सञ्चालन तथा व्यवस्थापनबारे निर्णय गरेकोमा बुधबार नयाँ निर्णय...
१ असोज, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा सुझाव पेटिका राख्न शुरु गरेको छ । प्रहरी कर्मचारीहरुसंग सम्बन्धी गुनासा र सुझाव संकलनका लागि सुझाव पेटिका राख्न शुरु गरिएको हो । अभियानको विहिबार हेटौंडा उपमहानगरपालिकामा सुझाव पेटिका राखेर शुभारम्भ गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


























-1784273395.jpg)