Email :- prastakhabar@gmail.com

राजनीति

देशभरका अदालतमा विहिबार बिदा

Supreme-1600312987.jpg

१ असोज, काठमाडौँ । देशभरका अदालतमा आज विहिबार बिदा दिने निर्णय भएको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा बिहीबार एक दिन अदालतमा विदा दिएको जनाईएको छ । विज्ञप्तिमा...

राष्ट्रपतिद्वारा गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित

Bamdev-1600310679.jpg

१ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा रिक्त एक सदस्यमा मनोनित गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सिफारिस पत्र पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । सोमबार बसेको...

नेकपाको सचिवालय बैठक भोलि शुक्रबार बस्ने

Nekapa-nepal-communist-pa-1600310034.jpg

१ असोज, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक भोली शुक्रबारको लागी तय भएको छ । स्थायी कमिटीको बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक भोली शुक्रबार बस्ने भएको हो ।  प्रधानमन्त्री निवासमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले बैठक तय...

कांग्रेस महामन्त्री डा. कोइरालाको आइसियुमा राखेर उपचार

Dr.Sashankkoirala_wfAELUM-1600305644.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मंगलबार ज्वरो आएपछि चावहिल स्थित ओल अस्पतालमा भर्ना गरिएको थियो ।  ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएका कोइरालालाई निमोनिया भएपछि आइसियुमा राखेर उपचार...

मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न मन्त्रालयको निर्देशन

Corona-Death3-1600263739.jpg

३१ भदौ, काठमाडौं । मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।  मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्यु भए पनि पिसिआर नगराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यसअघि कोरोनाको शंका लागेका व्यक्तिको मृत्यु भएमा...

हिमाल चढ्न बहराइनका राजकुमार आज नेपाल आउँदै

Nasser-1600237655.jpg

३१ भदौ, काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज नेपाल आउँदै छ । राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि चार्टर उडानमार्फत् काठमाडौं आउन लागेको हो । सरकारले अनुमति दिएसँगै लोबुचे र मनास्लु हिमाल आरोहणका लागि उनीहरुको टोली नेपाल आउन लागेको हो । नेपाली कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष...

कोरोना भएपछि होम आइसोलेसनमा रहेका कोइराला अस्पताल भर्ना

Sasank-1600233467.jpg

३१ भदौ, काठमाडौं । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोइरालालाई मंगलबार साँझ ज्वरो ज्वरो बढेपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । डा। शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए । उनमा भदौ २३ गते...

करेन्ट लाग्दा तीन बालबालिकाको मृत्यु

Current-1600227539.png

३१ भदौ, दाङ । दाङमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १० उत्तरअम्राइका ४ बर्षीया रेणुका चौधरी, ८ बर्षीय प्रशान्त चौधरी र ३ बर्षीय अमृत चौधरी रहेका छन् ।  स्थानीय एक व्यक्तिको निधन भएको घरमा मंगलबार शुद्धशान्तिका लागि मोटर जोडेर कुलोमा पानी तानिरहेको अवस्थामा कुलोमा पौडी...

हेटौंडाका सेवा नदिने एम्बुलेन्स संचालनमा रोक लगाउनुपर्छ : चौलागाई

Utsab-1600225163.jpg

३१ भदौ, हेटौंडा । हेटौंडाका सेवा नदिने एम्बुलेन्स संचालनमा रोक लगाउनुपर्ने मेडिकल ल्याब्रोटरी एशोसियसन अफ नेपाल (मेलान) का सचिवालय सदस्य उत्सव चौलागाईले प्रतिक्रिया दिएका छन् ।  विरामी भएपछि फोन गर्दा हेटौंडामा एम्बुलेन्स नपाएको गुनासो आईरहँदा उनले एम्बुलेन्सका नाममा भन्सार छुटसहितको सुविधा लिने तर सेवा नदिने एम्बुलेन्स संचालनमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार