Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच भेटवार्ता

20201117_125442-1605596938.jpg

२ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटवार्ता भएको हो । भेटमा पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको पार्टी संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । भेटमा बुधबारका...

सोमबार ११९७ कोरोना संक्रमित थपिए

Corona-1605527606.jpg

१ मंसिर, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।  हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

प्रधानमन्त्री ओलीलाई बहिनीको भाइटीका

PM-1605526824.jpg

१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिएकी छन् ।  उनले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई टिका लगाएका थिईन् भने ओलीले पनि बहिनीलाई टिका लगाई दिएका थिए । बिहान ११ः३७ को शुभसाइतमै टिका लगाउने काम भएको जनाईएको छ ।...

प्रहरीद्वारा लागुऔषधसहित ३ जना पक्राउ

Parsa-1605526523.jpg

१ मंसिर, पर्सा । पर्सा प्रहरीले बीरगञ्जबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।  प्रहरीले चरेससहित बीरगञ्ज १६ मितेरी पुल नजिकबाट बीरगञ्ज–३ छप्कैया का २८ बर्षीय अभिषेक श्रीवास्तव र बीरगञ्ज ५ का २३ बर्षीय धिरज पटेल रहेका छन् । वडा प्रहरी कार्यालय विर्ताको टोलीले चेकजाँच गर्ने क्रममा श्रीवास्तवको २ किलो ४४५ ग्राम र पटेलको साथबाट पनि...

स्वास्थ्य मापदण्ड पालना गरेर पर्व मनाउन सभापति देउवाको आग्रह

1571414503Deuba-1605495658.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् । तिहारको पाँचौँ दिन भाइटीका तथा नेपाल संवतको नयाँ वर्ष ११४१ को अवसरमा सबै नेपालीमा शुभकामना सन्देश दिँदै उनले कोरोना...

तिहारको उज्यालोले सत्य र न्यायको मार्गमा अग्रसर हुन् प्रेरित गरोस्ः राष्ट्रपति

536f165a025b0a3ff0f18ebd7-1605495173.jpg

१ मंसिर, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा...

सावधानी पूर्वक चाडपर्व मनाउन प्रधानमन्त्रीको आग्रह

kp-sharma-oli-1-1605494775.jpg

१ मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर चाडपर्व मनाउन आह्वान गरेका छन् ।  प्रधानमन्त्री ओलीले तिहार पर्व तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका...

ओलीले नेपाललाई भने-'दाहालसँग सँगै हिड्ने वातावरण बनेन'

KP-1605451925.jpg

३० कार्तिक, काठमाडौँ । नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्ष खासगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपको जबाफ नदिने अडान लिएका छन् । यस्तै उनले आफूलाई चिड्याउने काम जारी रहेमा आफू चुप लागेर नबस्ने धम्कीसमेत दिएका छन् । ओलीको कार्यशैली सच्याउन भन्दै दाहालको पक्षमा उभिएका पार्टीका वरिष्ठ नेता माधवकुमार...

सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने

Supreme-1605445543.jpg

३० कार्तिक, काठमाडौँ । सर्वोच्च अदालत मंसिर ३ गतेबाट खुल्ने भएको छ । दीपावली र किजा पूजाका कारण मंसिर २ गतेसम्म अदालत बन्द रहने सर्वोच्च अदालत प्रशासन महाशाखाले जनाएको छ । अदालत बन्द रहने यसअवधिमा भाइटीकाको दिनमा बाहेक अरु दिनमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइका लागि भने बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार