Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा स्थायी कमिटीको बैठक आज बस्दै

Nekapa-nepal-communist-pa-1599786842.jpg

२६ भदौ, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डविच विहीबार भएको छलफलबाट स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने समय निर्धारण गरेको हो । यसअघि हिजो पार्टी अध्यक्ष एवं...

मकवानपुरका ३ गाउँपालिकामा ८ संक्रमित थपिए (वडासहित)

Hetauda-Lab-1599748048.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरका ३ गाउँपालिकामा  विहिबार एकैदिन ८ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मकवानपुरमा थपिएका ५१ जना मध्ये जिल्लाका ३ स्थानीय तहमा ८ जना संक्रमित थपिएका छन् । गाउँपालिकामा थपिएकामा १ महिला र ७ पुरुष रहेका छन् । विहिबार साँझ सार्वजनिक रिपोर्ट...

हेटौंडाभित्र एकैदिन ४२ संक्रमित थपिए (वडासहित)

P7-1599747487.jpg

२५ भदौ, हेटौंडा । हेटौंडा नगरपालिकाभित्र विहिबार एकैदिन ४२ जना कोरोना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मकवानपुरमा थपिएका ५१ जना मध्ये ४२ जना हेटौंडा नगरका विभिन्न वडाका छन् । नगरमा थपिएकामा १५ महिला र २७ पुरुष रहेका छन् । विहिबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि...

मकवानपुरमा विहिबार ५१ जना संक्रमित थपिए

Corona-Makwanpur-1599746517.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा विहिबार ५१ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार मकवानपुरमा हेटौंडा नगर र विभिन्न स्थानीय तहमा गरी ५१ जना संक्रमित थपिएका हुन् ।  थपिनेमा १७ महिला र ३४ पुरुष रहेका छन् । त्यस्तै सिन्धुली ठेगाना भएर मकवानपुर बस्ने एकजनामा पनि कोरोना संक्रमण...

पत्रकार साहको हत्याका मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ

Birendra-1599744882.jpg

२५ भदौ, बारा । बारामा १३ वर्षअघि पत्रकार वीरेन्द्र साहको अपहरणपछि हत्या घटनाका मुख्य अभियुक्त हरेराम प्रसाद कुर्मी पक्राउ परेका छन् । बारा प्रहरीले कुर्मीलाई कोहल्वी नगरपालिका–४ बाट पक्राउ गरिएको हो । उनलाई बारा जिल्ला अदालतमा पेश गरिने छ । पत्रकार साहको हत्यामा हालसम्म चार जना पक्राउ परेका छन् । बाराको ईनर्वासियाका मनेजर गिरी र...

नेपाली कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्ने

d47e026419b89db6364b9713d-1599730436.jpg

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले बीपीको १०७ औं जन्मजयन्तीको अवसरमा सात वटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । कोरोना अनुगमन समितिले कोरोना महामारीका कारण भौतिक रुपमा कार्यक्रम गर्न नसकिए पनि भर्चुअल माध्यमबाटै भए पनि कार्यक्रम गर्न लागिएको हो । ‘कोरोना संक्रमणको सन्दर्भः सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयकमा...

मन्त्रिपरिषद् बैठक स्थगित, सरकारको प्रवक्ता र कुलमानबारे शुक्रबार निर्णय हुने

20200910_145226-1599728852.jpg

२५ भदौ, काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो । मन्त्रिपरिषद्को बैठक बिहीबार साँझ बोलाइएको थियो । मन्त्रीहरूलाई...

माइतीघरमा मजदुर संगठनको प्रदर्शन

20200910_141504-1599726648.jpg

२५ भदौ, काठमाडौँ । रोजगारी र सुरक्षा माग गर्दै विहिबार काठमाडौंको माइतीघर मण्डलामा मजदुर संगठनले प्रदर्शन गरेका छन् । कोरोना भाइरस संक्रमण रोक्न भएको लकडाउन र निषेधाज्ञाका कारण जीविका चलाउनै समस्या भएकाले रोजगारीको माग  गर्दै ७ वटा ट्रेड युनियनले प्रदर्शन गरेका हुन् ।  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, प्रगतिशिल नेपाल...

कोरोना पुष्टि भएपछि महाकाली नगरपालिका सील

seal-shil-sil-banda-1599715595.jpg

२५ भदौ, दार्चुला । दार्चुलाको सदरमुकाम खलंगामा सैलुन व्यवसाय सञ्चालन गर्दै आएका एक युवकमा कोरोना पुष्टि भएसँगै महाकाली नगरपालिका सिल गरिएको छ ।  महाकाली नगरपालिका क्षेत्र पूरै सिल गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरि बुधबार बेलुकाबाट सिल गरिएको हो । महाकाली नगर प्रमुख हंशराज भट्टको अध्यक्षतामा बसेको बैठकले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार