२८ भदौ, ताप्लेजुङ । नेत्रविक्रम चन्द विप्लव समूहका एक जिल्लालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ताप्लेजुङ सेक्रेटरी किशोर मेन्याङवो लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । फक्ताङलुङ गाउँपालिका-४ तापेथोक छिरुवामा उनलाई पक्राउ गरेको जनाईएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।...
२६ भदौ, हेटौंडा । हेटौंडा उपनगरपालिकाभित्र शुक्रबार एकैदिन ९५ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार हेटौंडा नगरका ९५ जनामा संक्रमण पुष्टी भएको हो । विहिबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि हेटौंडा वडा नम्बर ८ मा कामदारसहित १० जना संक्रमित छन् । भदौ २४ र २५ गते...
२६ भदौ, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणको जोखिम रोक्न बन्द रहेको नागरिकता र पासपोर्टको काम सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गरि नयाँ नागरिकता, प्रतिलिपी नागरिकता र पासपोर्टको काम सुचारु गरेको जनाएको हो । प्रशासनले यी सेवा लिन मकवानपुरका स्थानीय तहलाई बार अनुसार विभाजन गरि सेवा प्रवाह गर्ने...
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकबाट बाहिरिएका छन् । स्थायी कमिटी बैठकबाट शुरू भएपछि एकछिन बसेर बाहिरिएका हुन् । अर्का अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गर्न र संचालन गर्न जिम्मा लगाएर ओली बैठकबाट बाहिरिएका छन् । यसअघि पनि स्थायी कमिटी बैठक शुरू भएपछि...
२६ भदौ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो । स्थायी कमिटि बैठक अन्तिम पटक गएको साउन १३ गते बसेको थियो । त्यसयता पार्टीका विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा निकास...
२६ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ २६ गतेदेखि विभिन्न व्यवसाय र क्षेत्र खुला गर्ने निर्णय गरेसँगै आजबाट हेटौंडा बजार खुला भएको छ । हेटौंडा उपमहानगरपालिका र आसपासका क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि लगाइएको लकडाउन हटाइएपछि हेटौंडा बजारका पसलहरु खुलेका छन् भने सर्वसाधरणको चहलपहल बढेको छ । जिल्ला...
२६ भदौ, चितवन । चितवनमा शुक्रबार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार राति प्राप्त रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर...
२६ भदौ, हेटौंडा । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कारागारमा नाजुक अवस्थामा रहेका बालबालिका, गर्भवती, दूध खुवाइरहेको महिला तथा जटिल स्वास्थ्य...
२६ भदौ, सप्तरी । सप्तरीमा नेपाल प्रहरीका एसपी र डिएसपीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ। प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला र प्रहरी नायव उपरीक्षक तिलक भारतीमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले दुवैजना सेल्फ आइसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको पिसिआर...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...







-1599791268.jpg)


















-1784273395.jpg)