Email :- prastakhabar@gmail.com

राजनीति

काठमाडौं उपत्यकामा पसल र सवारी साधन सञ्चालन

upatyaka-1-1599713116.jpg

२५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि पसल र सवारी साधन सञ्चालनमा आएका छन्  ।  पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार  तोकेर व्यवसाय संचालनको व्यवस्था गरिएको छ । निजी सवारी साधन र मालवाहक सवारी सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा...

जितिया पर्वले सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास

Bidya-Devi-Bhandari-1599712518.jpg

२५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । जितिया पर्वका अवसरमा शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम, विश्वास, सदभाव र सहयोगको भावनालाई प्रगाढ...

कित्ताकाटको निर्णयप्रति संसदीय समिति असन्तुष्ट

Plotting-1599703305.jpg

२५ भदौ, हेटौंडा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरबाट गरेको भूमि कित्ताकाट सम्बन्धी निर्णयमा संसदीय समितिले असन्तुष्टि व्यक्त गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नियमावली नबनेको अवस्थामा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले मन्त्री स्तरबाट भूमिको...

सत्तापक्ष नै मान्दैन भिड नगर्ने निर्णय, प्रतिपक्ष पनि उस्तै

Party-Prabesh-1599662861.jpg

२४ भदौ, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सरकारले सभा, सम्मेलन, भेला जस्ता गतिविधिलाई पूर्ण रुपमा निषेध गरेको छ । तर सत्तारुद दल नेकपा नै सरकार र स्थानीय प्रशासनको निर्णय उल्लंघन गर्न लागि परेको छ ।  संघीय र प्रदेश सरकारमा नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार प्रशासनको निर्णय नै उल्लंघन गरेर मनहरी...

बुधबार नै बढे हेटौंडा नगरमा ३२ संक्रमित (वडासहित)

Hetauda-Lab-1599659930.jpg

२४ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र बुधबार नै ३२ जना संक्रमित थपिएका छन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार बुधबार साँझ ३२ संक्रमित थपिएका छन् । थपिनेमा १४ महिला र १८  पुरुष रहेका छन् । भदौं २२ गते स्वाब संकलन गरिएका १४६ जनाको बुधबार साँझ दोस्रो पटक रिपोर्ट सार्वजनिक गरिएको छ । यसअघि...

बीपीको जन्म जयन्ती: कांग्रेस मकवानपुरद्वारा फुड बैंकका लागि २५ हजार सहयोग

20200909_144333-1599641987.jpg

२४,भदौ,हेटौँडा।  नेपालका प्रथम  जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस मकवानपुरले  फुड बैंक संचालन गर्दै आएको  हेटौंडा ५ मा रहेको सानोपोखरा क्लवलाई २५ हजार सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस...

हेटौंडामा यी क्षेत्र अर्को सूचना नभएसम्म संचालन हुँदैनन्

20200909_140338-1599639515.jpg

२४ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ २६ गतेदेखि विभिन्न व्यवसाय र क्षेत्र खुला गर्ने निर्णय गरेको छ । तर कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केही क्षेत्र भने अर्को सूचना नभएसम्म संचालन नहुने जनाएको छ । प्रशासनले शैक्षिक संस्था, धार्मिक एवं सामाजिक स्थल, सैलुन, पार्लर, स्विमङ पुल, सपिङ मल, जिमखाना लगायतका क्षेत्र...

हेटौंडामा विहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुल्ने, यस्तो छ ११ बुँदे निर्णय

DAO-Makwanpur1-1599637679.jpg

२४ भदौ, हेटौंडा । हेटौंडामा विहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म पसल खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले विहान र दिउँसो गरी २ समयमा पसल खुल्ने निर्णय गरेको हो । प्रशासनका अनुसार विहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय खुल्ने छ भने विहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुल्नेछ । बैंक तथा वित्तीय संस्था...

ढकालद्वारा हेटौंडा ६ नम्बर वडालाई मास्क सहयोग

Htd-6-1599636835.jpg

२४ भदौ, हेटौंडा । हेटौंडा–६ दिव्यनगरका एक समाजसेवीले वडा कार्यालयलाई मास्क सहयोग गरेका छन् । स्थानीय दिपक ढकालले वडा कार्यालयलाई एक हजार थान मेडिकल मास्क सहयोग गरेका हुन् । उनले वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई मास्क हस्तान्तरण गरेका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेकाले मास्क हस्तान्तरण गरेको ढकालले बताए । सहयोग प्राप्त मास्क...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार