१८ भदौ, हेटौंडा । संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) मकवानपुरले आन्दोलनको घोषणा गरेको छ । इस्टु मकवानपुरले नीजि तथा आवसीय विद्यालयहरुको संगठन (प्याब्सन) मकवानपुरले भदौ १३ गते शनिवार जारी गरेको विज्ञप्तिको विषयलाई लिएर आन्दोलनको घोषणा गरेको जनाएको छ । गएको शनिबार प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा नगर समितिले प्रेस...
१८ भदौ, हेटौंडा । झापामा चुनाब हारे पनि बागमती प्रदेशमा प्रदेश प्रमुख बनाईएका विष्णुप्रसाद प्रसाईका छोरालाई सरकारी नियुक्ति दिईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताका बाबुछोराले सरकारी नियुक्ति पाएपछि नेकपामा परिवारवाद र क्षेत्रीयतावाद हावी भएको चर्चा शुरु भएको छ । झापाको...
१८ भदौ, हेटौडा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । सचिवालय बैठक आज विहान एघार बजे बस्ने बताइएको छ । यसअघि हिजो पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । आजको सचिवालय बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका...
१८ भदौ, हेटौंडा । बागलुङको ढोरपाटन नगरपालिका–९ मा खोलामा आएको बाढीले घर बगाउँदा झण्डै १९ जना बेपत्ता भएका छन् । एकजनाको मृत्यु भएको छ । अविरल बर्षासँगै बुधबार राती भुजिया खोलामा आएको बाढीले खोला किनारमा रहेको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशंका गरिएको छ । गएराति करिब १२ बजे तिर आएको बाढीले घरहरु बगाउँदा करिब १९ जना...
१७ भदौ, हेटौंडा । कोरोना भाइरसका संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेको हो । उपत्यकामा तेश्रोपटक निषेधाज्ञा थप्ने...
१७ भदौ, नुवाकोट । नुवाकोटमा बाटो खन्न प्रयोग गरिएको एक्स्काभेटरमा आगजनी गरेको आरोपमा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–१३ बाराहीका रामराजा पाण्डे रहेका छन् । बाराहीस्थित सडकको किनारमा रोकिराखेको पार्किङ गरिएको बा२क २२६० नम्बारको मेसिनमा पाण्डेले भदौ ७ गते आगजनी भएको थियो...
१७ भदौ, दाङ । एक कर्मचारीलाई कोरोना पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय दाङ बन्दको सेवा बन्द भएको छ । शान्ति सुरक्षा लगायत अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । बुधबारदेखि अर्को सूचना जारी नभएसम्म सेवा बन्द गरेको उनको भनाई छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा...
१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन बार्गेनिङको विषयमा अनुसनधानका लागि विजयप्रकाश मिश्रलाई अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । घटनाको अनुसन्धानका लागि अख्तियारले मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको अख्तियारका प्रवक्ता तारानाथ...
१७ भदौ, काठमाडौँ । नेपाली कांग्रेस उपसभापति बिमलेन्द्र निधि यतिबेला पार्टीभित्र चर्चाको केन्द्रमा छन् । सभापति शेरबहादुर देउवाको दाबीका बीच आफूले पनि सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि उनी चर्चामा आएका हुन् । उनको उम्मेदवारी घोषणाले पार्टीभित्र संस्थापन र इतरपक्ष दुवैतिरको समूहमा ‘कम्पन’ गराएको छ । यसबाट पार्टीभित्र कायम...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


























