Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा निषेधाज्ञा पालना नगर्ने अटो मयुरी कारवाहीमा

Auto-1599009545.jpg

१७ भदौ, हेटौंडा । हेटौंडामा निषेधाज्ञा पालना नगर्ने अटो मयुरीलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । निषेधाज्ञा केही खुकुलो बनाइए तापनि सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा रोक लगाएकोमा यसको पालना नगरेको भन्दै प्रहरीले २० अटो र ५ मयुरी नियन्त्रणमा लिएको हो । मंगलबार नियन्त्रणमा लिइएका सवारीलाई ४ घण्टा होल्डमा राखी सार्वजनिक सवारी...

बागमती प्रदेशका ५ जिल्लाका अस्पताललाई स्तरोन्नती गरिने

CM-Office-Bagmati-1598959153.jpg

१६ भदौ, हेटौंडा । बागमती प्रदेशले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको छ ।  मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्ने निर्णय गरेको हो । ८ वटा जिल्लामा मात्र  प्रदेश मातहतका अस्पतालहरु रहेका छन् । हाल दोलखा, काभ्रे, काठमाण्डौ, ललितपुर र...

रौतहटका विजयराम मृत्यु प्रकरणमा ३ प्रहरी निलम्बनमा

Garuda-Police-1598949972.jpg

१६ भदौ, रौतहट । रौतहटको गरुडाका दलित युवा विजयराम चमारको प्रहरी हिरासनमा भएको मृत्यु प्रकरणमा ३ जना प्रहरीलाई निलम्बन गरिएको छ ।  इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक नविनकुमार सिंहसहित ३ जना प्रहरीलाई निलम्बन गरिएको हो । प्रहरी निरीक्षक सिंह, प्रहरी हवल्दारहरु हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंह चमारसंग सोधपुछमा संलग्न...

कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

Corona-Death11-1598945170.jpg

१६ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट मंगलबार विहान पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । लामो समयदेखि मुटुको समस्या रहेका ७० बर्षीय चालिसेको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।  मुटुको उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका चालिसेको विहान मृत्यु भएको उनका भाइ कृष्णराज चालिसेले जानकारी दिए । पाँच दिन अघि...

बागमती प्रदेशका उपसभामुख कोरोनामुक्त, बुर्लाकोटीको रिपोर्ट पनि नेगेटिभ

Radhika-Tamang-1598943159.jpg

१६ भदौ, हेटौंडा । बागमती प्रदेशकी उपभामुख राधिका तामाङ कोरोनामुक्त भएकी छिन् ।  हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार उनको फलोअप रिपोर्ट नेगेटिभ आएको हो । चौलागाईका अनुसार बागमती प्रदेश प्रमुख कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको कोरोना रिपोर्ट नेगेटिभ आईसकेको छ । बागमती प्रदेशमा उनीहरु नै कोरोना...

सुनको मूल्य मंगलबार पनि बढ्यो

Gold-1598939475.jpg

१६ भदौ, काठमाडौँ  । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि ९ सय रुपैयाँले नै बढेर ९७ हजार ९ सय...

प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना संक्रमण

Coronavirus-Blood-Test-77-1598929060.jpg

१६ भदौ, हेटौंडा । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको ।  प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ...

अरुलाई दुरी कायम गर्न भन्ने, आफु टाँसिएर फोटो खिचाउने

Photo-Session-1598882760.jpg

१५ भदौ, हेटौंडा । बागमती प्रदेशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ । सरकारले कोरोनाको जोखिम रोक्न मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । प्रदेशका कतिपय जिल्लाका विभिन्न स्थानीय तहमा निषेधाज्ञासहितका कडाईका उपाय अवलम्बन गर्दै कोरोनाको जोखिम रोक्ने प्रयास भईरहेको छ । तर सर्वसाधारणलाई...

कोरोना रोकथामका लागी भएका कामको सांसदले अनुगमन गर्ने

Finance-Minister-Yubaraj-1598877569.jpg

१५ भदौ, हेटौंडा । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामबारे प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले अनुगमन गर्न सक्ने भएका छन् । मन्त्रिपरिषदले प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा सम्बन्धित क्षेत्रका समानुपातिक सांसद र राष्ट्रियसभा सांसद रहने समितिले कोरोनाबारे भएरगरेका कामबारे अनुगमन गर्न सक्ने निर्णय गरेको हो ।  सरकारका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार