Email :- prastakhabar@gmail.com

राजनीति

निषेधाज्ञा बढाउँदै मकवानपुर प्रशासनले गर्यो १३ निर्णय (पूर्ण पाठ)

DAO-Makwanpur1-1598860994.jpg

१५ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई निरन्तरता दिंदै १३ बुँदे निर्णय गरेको छ । सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले सुझाव अनुसार प्रशासनले निषेधाज्ञा शव्द प्रयोग नगरी पुरानो समयलाई खुकुलोसहित भदौ २५ गतेसम्मका लागि निरन्तरता दिएको हो ।  प्रशासनले सरकारी कार्यालय, उद्योग, व्यापार...

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा (सूचीसहित)

Police-1598858896.jpg

१५ भदौ, काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।...

बानियाँले भने–‘यस्तै रहे जनताले निषेधाज्ञा तोड्छन्’

Indra-Baniya-1554646003-1598855322.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले अहिलेकै अवस्था रही रहने हो भने जनताले निषेधाज्ञा तोड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको अन्तरवार्तामा उनले कोरोनाको जोखिम व्यवस्थापन गर्न नसकेको वर्तमान सरकारले लकडाउन र निषेधाज्ञा मात्रै गर्न जानेको बताए । निषेधाज्ञा...

मकवानपुरमा निषेधाज्ञा परिमार्जनसहित थपियो

DAO-Makwanpur-1598849239.jpg

१५ भदौ, हेटौंडा । मकवानपुरमा निषेधाज्ञाको ढाँचा मंगलबारबाट परिवर्तन हुने भएको छ ।  सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई भदौं २५ गतेसम्म निरन्तरता दिंदै ढाँचामा परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले विहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल संचालन गर्न दिने र विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक...

बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बागमति प्रदेशमा वर्तौला चयन 

53176188_2198251486880216-1598847599.jpg

१५ भदौ, हेटौंडा । बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बागमती प्रदेशमा सुदिप वर्तौला चयन भएका छन् । पोलिसीले सातै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । जसमा प्रदेश नम्वर १ मा डा. शिव शंकर शाह, प्रदेश नम्वर २ मा मोहम्मद फिरोज आलम र बागमती प्रदेशमा सुदिप वर्तौलालाई संयोजक तोकेको छ । यसैगरी गण्डकी प्रदेशमा नारायण पाण्डे, प्रदेश...

बीरगञ्जका मेयर सराबगीलाई पितृ शोक

Sarabagi-1598843496.jpg

१५ भदौ, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पितृ शोक परेको छ । सरावगीका पिता चिरञ्जीवी लाल सरावगीको ७८ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । मिर्गौला र मुटुसम्बन्धी समस्याका कारण उनको साउन २४ गतेदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भईरहेको थियो । उपचारकै क्रममा उनको आइतबार राति निधन भएको छ । उनको सोमबार पशुपति...

मकवानपुरमा निषेधाज्ञाको ढाँचा फेर्न सुझाव, निर्णय हुँदै

DAO-Makwanpur-1598837619.jpg

१५ भदौं, हेटौंडा । निषेधाज्ञाको निरन्तरताबारे मकवानपुरमा प्रश्न उठिरहेको बेला जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसमा सामान्य परिवर्तन गर्ने तयारी गरेको छ ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पनि निषेधाज्ञाको ढाँचा फर्न सुझाव आईरहेकोले प्रशासनले यसबारे तयारी गरेको हो । थप गरेको निषेधाज्ञाको अवधी सोमबार राति १२...

सार्वजनिक सवारी र शिक्षण संस्था भदौ मसान्तसम्म चल्न नपाउने

cabinate_meeting_saturday-1598836974.jpg

१५ भदौ, हेटौंडा । कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि सरकारले लामा तथा छोटा दुरीका सार्वजनिक सवारी साधनलाई भदौ मसान्तसम्म चल्न नदिने निर्णय गरेको छ । यसअघि बसेको मन्त्रिपरिषद बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा तत्काल भदौ मसान्तसम्मका लागी चलाउन नदिने निर्णय गरेको हो ।   कोरोना भाइरसको...

पहिरोले घर पुरिंदा बालकको मृत्यु

Pahiro1-1598780897.jpg

१४ भदौ, कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ ।  पहिरोमा परी ५ वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए ।  पहिरोबाट १३ वर्षीय अर्जुन हमाल र ३५ वर्षीय महिला पुण्य शाहीलाई जीवितै उद्धार गरिएको उनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार