Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

Nekapaa-1594359373.jpg

२६ असार, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक सात दिनका लागि स्थगित भएको छ ।  यसअघि केही दिन बसेपछि पटक–पटक स्थगित हुँदै आएको बैठक पुनः ७ दिनका लागि स्थगित भएको हो । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरेको छ । यसबारे जानकारी दिंदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट...

हेटौँडा–५को एक घर डुवानमा   

IMG_6114-1594354464.JPG

२६ असार,हेटौँडा ।  बिहिबार राति र शुक्रबार बिहान देखिको अबिरल बर्षाका कारण  हेटौँडा–५ अब्बल डाँडामा रहेको एकघर डुबानमा परेको छ ।अबिरल बर्षाका कारण  स्थानिय गोपीनि गौतमको घर डुबानमा परेको हो ।अहिले हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँ र वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोलि उक्त क्षेत्रमा...

कर्रा खोलाको सतह बढ्दो (तस्बिरहरू)

Text-Over-Photo1594346187-1594346368.jpg

२६ असार, हेटौंडा । हेटौंडाको कर्राखोलाको सतह बढ्न थालेको छ । बिहिबार दिउँसो र रातिको अबिरल बर्षाका कारण खोलाको सतह बढेको हो ।  हेटौंडा-५ क्याम्पाडाँडा क्षेत्रमा सतह बढेको स्थानीयले जानकारी दिएका छन् । ठूलो वर्षा हुने वितिकै डुवानको समस्या हुने शान्तिनगर क्षेत्रका स्थानीय कर्राको सतह बढेपछि थप चिन्ता बढाएको बताउँछन् ।अहिले ५ नम्बर...

घरमा पहिरो खस्दा ४ जनाको मृत्यु, ९ घाइते

1592814172-bZ1Qw-1594345420.jpg

२६ असार, कास्की । पहिरोमा परी बिहीबार राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घर पहिरो खसेर पुरिँदा तीन जनाको मृत्यु भएको छ । उनीहरूको  पहिचान खुलेको छैन । घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल...

सिन्धुपाल्चोक घटनाका मृतक परिवारलाई प्रति मृतक १ लाख दिने

bagmati-pradesh-cabinet-1594310432.jpg

२५ असार, हेटौंडा । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा गएको बाढिमा परी मृत्युु हुनेको परिवारलाई १ लाख उपलब्ध गराउने भएको छ ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालद्वारा जारी विज्ञप्तिमा मृतक परिवारलाई बागमती प्रदेश सरकारबाट तत्काल प्रति मृतक १ लाख राहत उपलब्ध गराउने जनाइएको हो । बिज्ञप्तीमा थप जोखिम हुन नदिन...

कांग्रेस संसदीय दलका सचिवद्वारा सिन्धुपाल्चोक बाढिको घटनाका घाइतेसंग भेट

20200709_203121-1594306267.jpg

२५ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाले सिन्धुपाल्चोक बाढिको घटनाका घाइतेसंग भेट गरेका छन् ।  उनी विरामीहरू उपचाररत ह्याम्स अस्पताल पुगेर घााइतेलाई भेटेका हुन् । सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य लामाले एक बच्चासहित ६ जना घाइते  र उनका आफन्तसंग भेटेर स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे...

जी टिभीको रिपोर्टप्रति नेपाल पत्रकार महासंघको आपत्ति

FNJ-1594298854.jpg

२६ असार, काठमाडौं । भारतीय च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीबारे बनाएको रिपोर्टप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको उल्लेख छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका...

सभामुख सापकोटा बाढी प्रभावित क्षेत्रमा

20200709_175858-1594296858.jpg

२५ असार, काठमाडौँ । सभामुख अग्‍निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी गएको क्षेत्र बाह्रबिसेको जम्बु पुगेका छन् । मौसमको खराबीका कारण बिहीबार बिहान धुलिखेलबाट फर्किएका सभामुख दिउँसो १ बजे हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुगेका हुन् । सभामुखले बाढीग्रस्त क्षेत्रको अनुगमन गर्ने र उद्धार तथा राहतका बारेमा जानकारी लिने उनका...

बागमती प्रदेशको प्रदेशसभा बैठक असार २९ गते

20200709_170952-1594293926.jpg

२५ असार,हेटौँडा। बागमती प्रदेशको प्रदेशसभा बैठक असार २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले बैठक असार २९ गते बस्ने जनाएको हो ।  बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । यसअघि असार २८ गते बैठकको तयारीका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सचिवालयले जानकारी दिएको छ । यो बैठकमा संसदमा रहेका विधेयकहरुमाथि छलफल हुने जनाईएको छ ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

मौसम आंशिक बदली रहने
Screenshot_20250526_06180-1777596658.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने: राष्ट्रपति
rampp-1777596236.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो
rolpa-jeep-accident-1777595790.jpg

१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।  रुकुम पूर्वबाट जलजलातर्फ...

पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg