१ साउन, हेटौंडा । हेटौंडा-११ थानाभर्याङमा एक सरकारी कार्यालय परिसरमै अनुमति बिना नै २० वटा रुख काटिएको छ । जल उत्पन्न प्रकोप डिभिजन कार्यालयको हाताभित्र रहेको २० वटा रुख काटिएको हो । तर २० वटा रूख कटान गर्दा कुनै पनि निकायले रोकेको देखिंदैन । रुख कटान कसले गर्यो भन्ने बारेमा समेत खुलेको छैन । रुख भने सव–डिभिजन वन कार्यालय बसामाडिमा...
१साउन,हेटौँडा। नेपाल प्रहरीका दुई जना महानिरिक्षक (डिआइजी) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको छ ।गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो।...
३१ असार, हेटौंडा । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेका बाढीपहिरो प्रभावितलाई ५ लाख रुपैंया सहयोग गरेको छ । बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर बाढी प्रभावित भोटेकोशी गाउँपालिकाका...
३१ असार,हेटौँडा। हेटौंडा- ४ कर्रा सुर्य चोककी २६ बर्षीया सुस्मिता केसी (थापा) हत्या आरोपित ४ जनालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै आरोपित आमा र दुई छोरीलाई पुर्पक्षका लागि चितवन कारागार पठाइएको छ भने बुबालाई भिमफेदी कारागार पठाइएको छ। बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश सीता शर्मा...
३१ असार, गोलबजार । सिराहा कल्याणपुर नगरपालिका नगर प्रमुखका छोरा सन्त मण्डललाई ५ लाख घुस सहित पक्राउ गरिएको छ। नगर प्रमुख सुर्यनाथ मण्डलले डिपिआर गरेको भुक्तानी दिन सेवाग्राही संग ५ लाख घुस माग गरी आफ्नो छोरा सन्त मण्डललाई लिन रकम लिन पठाएको अवस्थामा नगर प्रमुख सुर्यनाथका छोरा सन्त मण्डल र अर्का एकजना जितेन्द्र महतोलाई...
३१ असार,हेटौँडा । नेपालमा बुधबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा ५ हजार ९० जनामा गरिएको टेष्टमा ११६ जना कोरोना संक्रमित थपिएका जानकारी दिईएको हो। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार १सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या...
३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् । साथै, उनले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५।५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि...
३१ असार, काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल निस्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निस्कर्षविहिन भएको महासचिव बिष्णु पौडेलले जानकारी दिए । दुई अध्यक्षबीचको छलफलमा केही बेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी हुनु...
३१ असार,हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ कर्रा सुर्यचोककी २६ बर्षीया सुस्मिता थापाको हत्या अभियोगमा संलग्न भएका ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीस सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...






















-1761227295-1778632336.jpg)


