Email :- prastakhabar@gmail.com

राजनीति

जनकपुर बमकाण्डमा टकलासहित ७ जनालाई जन्मकैद

Takla-1553782658.jpg

१४ चैत, हेटौँडा । जनकपुर बमकाण्डमा तत्कालिन सांसद सञ्जय कुमार शाह ‘टकला’ लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ । अदालतले टकलासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो । न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको छ ।  २०६९ साल वैशाख १८ गते जनकपुरको रामाचन्द चोकमा आन्दोलनको क्रममा बम...

विप्लव नेकपाद्वारा शनिबारको बन्द फिर्ता

Biplov-1553698432.jpg

१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता गरेको छ । बुधबार साँझ विज्ञप्ती जारी गर्दै चैत १६ गते शनिबारका लागि आव्हान गरेको बन्द फिर्ता गरेको जनाएको हो । एसईई परीक्षा र नेपाल बारको निर्वाचनलाई लक्षित गर्दै बन्दको कार्यक्रम फिर्ता लिएको जनाइएको छ । यसअघि राष्ट्रिय मानवअधिकार...

प्रहरीद्वारा विप्लव नेकपाका थप २१ जना पक्राउ

Nekapa-1553658384.png

१३ चैत, काठमाडौँ । प्रहरीले चन्द समूहका थप २१ जनालाई पक्राउ गरेको छ । देशभरका विभिन्न जिल्लाबाट सोमबार राति र मंगलबार उनीहरू पक्राउ परेका हुन् । चन्द समूहको गतिविधिमा प्रतिबन्ध घोषणा गरेयता प्रहरीले पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ ।  चन्द समूहको ‘तमुवान जनपरिषद् संयोजक’ किसानसिंह गुरुङ मंगलबार...

अछाममा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

IMG_20190326_223153-1553619064.jpg

१२ चैत, हेटौंडा। अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’का नेता कार्यकर्ता पक्राउ गर्ने क्रममा   विप्लव कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ।  अछामको रामारोशन गाउँपालिकाको बाटुलासैनमा  मंगलबार दिउँसो विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा  दोहोरो गोली चलेको हो।  विप्लव समूहबाट पहिला गोली चलेपछि प्रहरी...

दिपकबहादुर सिंह बने राप्रपाको सहमहामन्त्री (पुरा नामावलीसहित) 

Deepak-1553614129.jpg

१२ चैत, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमहामन्त्रीमा मकवानपुरे नेता दिपकबहादुर सिंह मनोनित भएका छन् । राप्रपा केन्द्रीय कार्यालयद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा सिंहलाई सहमहामन्त्रीमा मनोनित गरिएको जनाईएको हो । उनीसंगै सहमहामन्त्रीमा अरु ५ जनालाई पनि सहमहामन्त्रीमा मनोनित गरिएको छ ।  राप्रपाका अध्यक्ष कमल थापाले...

कांग्रेस अनुशासन समितिले माग्यो चैतसम्ममा उजुरी

Bhismaraj-1553612453.jpg

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित काम गर्ने विरुद्ध उजुरी मागेको छ ।  भिष्मराज आङ्देम्बो नेतृत्वमा गठित अनुशासन समितिले पार्टी हित विपरित गतिविधि गर्ने पार्टीका सदस्यविरुद्ध चैत मसान्तसम्म उजुरी दिन आग्रह गरेको छ । समितिले पार्टी हित विपरित गतिविधि गर्ने विरुद्ध प्रमाणसहित जुरी गर्न...

हेटौँडालाई चाँडै स्थायी राजधानी घोषणा गर्न माग

Hetauda-1553587703.jpg

१२ चैत, हेटौँडा । अघिल्लो सरकारले अस्थायी मुकाम तोकेको हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा गर्नुपर्ने माग गरिएको छ । हेटौँडामा पत्रकार सम्मेलन गरी जनसरोकार केन्द्र मकवानपुरले यस्तो माग गरेको हो । केन्द्रका संयोजक ध्रुवप्रसाद चौलागाईले लामो समय भईसक्दा पनि राजधानीको निक्र्यौल नहुँदा अन्यौलता बढेको भन्दै यसको चाँडै...

पूर्व उपप्रधानमन्त्री सिटौला अस्पतालबाट डिस्चार्ज

sitaula-1553582378.jpg

१२ चैत, काठमाडौँ । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार भएपछि ह्याम्स अस्पतालबाट पाँच दिनको उपचारपछि उनी मंगलबार घर फर्किएका हुन् । सिटौलाद्वारा जारी विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यककर्मी, शुभचिन्तक, शुभेच्छुकलाई धन्यवाद दिईएको छ ।...

विप्लव नेकपाद्वारा आन्दोलनको घोषणा (विज्ञप्तिसहित)

biplab-1553581513.jpg

१२ चैत, हेटौँडा । सरकारले लगाएको प्रतिबन्धविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा चैत १३ देखि २४ गतेसम्म आन्दोलनको घोषणा गरेको छ । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै आन्दोलनको तालिका सार्वजनिक गरिएको छ । विज्ञप्तिमा चैतभित्र आफ्नो पार्टीलाई लगाएको प्रतिवन्ध नहटाए केपि ओली नेतृत्वको सरकारका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार