Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशमा आवतजावतमा थप कडाई

20200811_083816-1597131671.jpg

२७ साउन,हेटौँडा। बागमती प्रदेशमा प्रवेश तथा प्रदेश भित्रका आवतजावतमा थप कडाई हुने भएको छ । बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिको सोमबार बसेको बैठकले आवत जावत निरूत्साहित गर्न प्रदेशका नाकाहरु र बजार क्षेत्रहरुमा चेकजाँचलाई कडाइ गर्न तथा अत्यावश्यक काममा वाहेक सवारी पास उपलब्ध नगराउने व्यवस्था मिलाउन प्रदेशका सबै जिल्लाका...

मकवानपुगढी-३ मा परीक्षण बढाउन कांग्रेसको माग

20200811_130310-1597130297.jpg

२७ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका ३ नम्बर वडा इकाईले वडामा कोरोना परीक्षण गराउन माग गरेको छ ।  इकाई अध्यक्ष विजय लामा थोकरद्वारा जारी विज्ञप्तिमा मकवानपुरढी गाउँपालिकाको ३ नम्बर कोरोना संक्रमणको जोखिममा रहेकोले वडामा कोरोना परीक्षण गराउन माग गरिएको हो । विज्ञप्तिमा समुदायस्तरमै कोरोनाको प्रभाव देखिएकाले...

जसपाको अभिव्यक्तिप्रति ओली सचिवालयद्वारा गम्भीर ध्यानाकर्षण

maxresdefault-1597124087.jpg

२७ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने अशिष्ट र पूर्वाग्रही...

यस्तो छ हेटौंडामा निषेधाज्ञाको प्रभाव (तस्बिरहरू)

20200811_083845-1597116344.jpg

२७ साउन, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न गरिएको निषेधाज्ञाको पहिलो दिन हेटौंडामा प्रभाव परेको छ । विहानैदेखि सडकमा सवारी ठप्प भएका छन् । उद्योग कलकारखाना, व्यापार व्यवसायमा पनि प्रभाव परेको छ । खाद्यान्नका पसल बाहेक अन्य पसल बन्द छन् । बजारमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालसहितको सुरक्षा निकायको टोली परिचालित छ । प्रहरीले...

यातायात हवाइ सेवा र विद्यार्थी भर्ना भदौ मसान्तसम्म बन्द 

thumb-1597114876.jpg

२७ साउन, हेटौंडा । सरकारले भदौ १ गतेदेखि सुचारु गर्ने भनेको लामो दुरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द राख्ने निर्णय गरेको छ ।  सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । भदौ १ गतेदेखि लामो दुरीका सवारीसाधन र हवाई उडान सुरु गर्ने तयारी गरेको भए पनि त्यसलाई पनि रोक लगाइएको छ । सरकारले यसअघि गरेको...

कोरोना नियन्त्रणमा सरकार असफल, आफै सुरक्षीत रहन कांग्रेसको आग्रह 

Nepali-Congress-Party-Off-1597060725.jpg

२६ साउन, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षीत रहन आग्रह गरेको छ ।  पार्टीको कोभिड—१९ सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्ण रुपमा असफल भएकाले जनतालाई आफै सुरक्षीत राख्न आग्रह गरेको हो ।  कांग्रेस पार्टी कार्यालय सानेपामा...

मूख्यमन्त्रीको अभिव्यक्ति बिरूद्ध उत्रिए मकवानपुरका ४ सांसद (बिज्ञप्तिसहित)

20200810_142716-1597048929.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा मकवानपुरका ४ सांसदले आफ्नो कमजोरी ढाकछोप गर्न मूख्यमन्त्री डोरमणी पौडेलको पछिल्लो अभिव्यक्ति आएको बताएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम घलानले प्रदेश सरकारले विनियोजन गरेको बजेट गर्न...

हेटौँडा र मनहरीमा आज रातिबाट निषेधाज्ञा (के गर्ने/के नगर्ने विज्ञप्तिसहित)

20200621_203923-1597044478.jpg

२६ साउन, हेटौँडा।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार ( आज) राति १२ बजेबाट हेटौँडा उपमहानगरपालिका भित्र र  मनहरी गाउँपालिका अन्तर्गत पर्ने  पुर्व पश्चिम राजमार्गको दायाँ र बायाँ ५ सय मिटरको दुरीमा निषेधाज्ञा जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजे देखि ३२ गते राति १२ बजे सम्म...

कांग्रेसको केन्द्रीय विभागमा मकवानपुरका ६ नेता मनोनित

20200810_112540-1597038101.jpg

२६ साउन, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय विभागमा मकवानपुरका ६ जना चयन भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार अबेर विभागमा मनोनित गरेका थिए । पार्टीको यातायात व्यवसायी समन्वय विभागमा मकवानपुरका तुलसीराम लामिछाने, तराई मधेश समन्वय विभागमा मकवानपुर कांग्रेसका जिल्ला सदस्य भीमसेन महत र अन्जना उपाध्याय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

थप समाचार