Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रिय भेलाबारे पत्रकार महासंघको टोलीद्वारा छलफल

FB_IMG_1596468836959-1596469336.jpg

१९ साउन, हेटौंडा । आगामी भदौ २ र ३ गते हेटौंडामा आयोजना गर्न लागिएको नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाको तयारीका लागि महासंघको टोलीले हेटौंडामा छलफल गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलिले सोमबार हेटौंडामा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखा समितिसँग छलफल गरेको हो...

रुघाखोकी र ज्वरोका कारण वडाध्यक्षको मृत्यु

Dead_Body_Lucknow_571_855-1596466513.jpg

१९ साउन, रौतहट । रुघाखोकी ज्वरोका कारण रौतहटमा एक जना वडाध्यक्षको मृत्यु भएको छ । इशनाथ नगरपालिका-५ का वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको मृत्यु भएको हो ।  दुई सातादेखि रुधाखोकीसँगै ज्वरोसहित बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतहट नर्सिङ होममा लैजादै गर्दा बाटोमै मृत्यु भएको...

काठमाडौंमा ५१ कोरोना संक्रमित थपिए

20200803_174635-1596456107.jpg

१९ असार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको छ  । शुक्रराज ट्रपिकल तथा सरुवा...

सोमबार ४१८ जना कोरोना संक्रमित थपिए

Screenshot_20200803-16365-1596451913.jpg

१९ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले हालसम्म डिस्चार्ज हुनेहरुको संख्या  १४ हजार...

'नो अब्जेक्सन' लेटर लिन दुतावासमा भिड

20200803_153857-1596448583.jpg

१९ साउन, काठमाडौं । नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ ।  विदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए ।...

मेलम्चीमा पुरिएका आठै जनाको मृत्यु, शव निकालियो

Dead_Body_Lucknow_571_855-1596441984.jpg

१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–११ गैराबजारमा पहिरोमा पुरिएका ८ जनाकै मृत्यु भएको छ ।  पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको डिएसपी माधव काफ्लेले जानकारी दिए । मृत्यु हुनेमा वीरगञ्जका ३५ वर्षे प्रदीप चौरसिया, २१ वर्षका राजेश चौधरी, २५ वर्षका विक्रम थिङ, २३ वर्षका मानबहादुर रुम्बा, २० वर्षका सिमन घलान, २१ वर्षका शिव बालक...

ओली–प्रचण्डबीच तीन घण्टा छलफल

5f0278b4784f5_5effcaf6a9c-1596365112.jpg

१८ साउन, काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल भएको छ । छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा पार्टी भित्रको गतिरोध बारे छलफल भएको रर सकारात्मक रहेको जनाइए पनि कुनै निष्कर्षमा पुगेको छैन । ओली प्रचण्डबीचको छलफलमा अर्का नेता झलनाथ र नेकपाका संसदीय दलका...

घाइते सांसदलाई हेलिकप्टरबाट काठमाडौं लगियो

20200802_065336-1596330525.jpg

१८ साउन, धनगढी । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका थापालाई थप उपचारका लागि नाइट भिजन हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण हस्पिटलमा लगिएको हो । धनगढी बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार...

कोरोना अपडेटःशनिबार थपिए ३१५ संक्रमित

test-1596278940.jpg

१७ साउन,हेटौँडा । नेपालमा शनिबार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका २८ प्रयोगशालामा ६ हजार ९ सय ९३ जनामा गरिएको टेष्टमा ३१५ जना कोरोना संक्रमित थपिएको जानकारी दिईएको छ ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० हजार  ८४ पुगेको स्वास्थ्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार