३ भदौ, हेटौंडा । मंगलबार मृत्यु भएका हेटौँडा-१ का ६१ बर्षीय वृद्धमा कोरोना पुष्टि भएको छ। सोमबार हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएकोमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिएका छन् । स्वास्थ्यमा...
३ भदौ, काठमाडौँ । संघीय संसदको लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले निर्माणकर्तालाई नै फिर्ता गरेको छ । फेरि निर्माण गरेर दिन भन्दै सचिवालयले लोगो फिर्ता गरेको हो । लोगोमा राखिएको सुन पुनः प्रयोगमा नआउने भएपछि त्यसको खर्च कसले बेहोर्ने भन्नेमा भने निर्माण गर्ने कार्यालय र संसद् सचिवालयबीच विवाद देखिएको छ...
३ भदौ, सिरहा । सिरहामा प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ । धनगढीमाई नगरपालिका–१३ भाल्टामा जुवा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा उनीहरूलाई...
३ भदौ, वीरगनञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना सहित १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय १ जना पुरूष र ४६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षको बालक देखि ७० वर्षका वृद्ध पुरुष रहेका...
३ भदौ, हेटौंडा । मूख्यमन्त्री पौडेलले छानेर पत्रकार बोलाएपछि प्रेस संगठनमा खैलाबैला मच्चिएको छ । चौतर्फी घेराबन्दीमा परेपछि पौडेलले प्रेस संगठनका १० जना पत्रकार छानेर गोप्य भेट गरेका थिए । भेटका लागि संगठनभित्र पनि पूर्व प्रेस चौतारीका १० पत्रकार बोलाइएको थियो । साउन अन्तिम साता भएको भेटमा पौडेलले संचारमाध्यममार्फत आफ्नो पक्षमा...
२ भदौ, हेटौंडा । हेटौंडामा मंगलबार ३२ पत्रकारसहित १८९ को स्वाब संकलन गरिएको छ । हेटौंडा आइसोलेसनबाट उनीहरूको स्वाब संकलन भएको हो । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ, कोरोनासंग मिल्दो जुल्दा लक्षण दिखिएका र शंका लागेकाहरूको स्वाब संकलन भएको जनाइएको छ ।...
२ भदौ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको कार्यक्रममा सहभागी भई काठमाडौं गएकी उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको सेल्फ आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई पार्टीका नेता कार्यकर्ताले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।...
२ भदौ, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि उत्तरी क्षेत्रस्थित थाहा नगरापालिकामा मंगलबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा मंगलबार राति १२ बजेबाट भदौ ९ गतेसम्म लागु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिएका छन् । नगरपालिका भित्र संक्रमितको संख्या बढ्न...
२ भदौ, हेटौंडा । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा देखि कफ्र्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो । जिल्ला कोभिड—१९ संकट...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...











-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









