Email :- prastakhabar@gmail.com

राजनीति

मन्त्रीमण्डल पुर्नगठनको अन्तिम तयारी, क‍ो इन को आउट?

KP-Oli-and-Prachanda-Cove-1597725077.jpg

२ भदौ, काठमाडौँ ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्षलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद पुर्नगठन हुने भएको छ । नेकपाभित्र झण्डै दुई महिनादेखि उत्कर्षमा पुगेको विवादलाई साम्य पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा मन्त्री भएकासहितलाई विदाइ गरेर नयाँ व्यक्तिलाई मन्त्रिपरिषद‍मा ल्याउने तयारी...

मंगलबार निषेधाज्ञामा यस्तो छ हेटौंडा (तस्बिरहरू)

20200818_090724-1597721132.jpg

२ भदौ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव मंगलबार पनि देखिएको छ । हेटौंडा बजारमा विहान ८ बजेपछि तरकारी र खाद्यान्न पसल बन्द भएका छन् । औषधि पसल खुलेका छन् । बजारका सडकमा अत्यावश्यक सेवाका सवारी मात्रै देखिन्छन् । चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सेनाले गस्ती गरिरहेका छन्...

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठ हटाइए, भण्डारी नियुक्त

116909514_101655244694403-1597720205.jpg

२ भदौ, हेटौंडा । सरकारले नेपाल प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारीबाट हटाएर भण्डारीलाई नियुक्त गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केही दिनअघि मात्र काउन्सिल सदस्यमा नियुक्त...

एसईई २०७६ को नतिजा सार्वजनिक

examination_board-1597669788.png

१ भदौ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७६ को नतिजा सोमबार सार्वजनिक गरेको छ ।  बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो ।...

बागमती प्रदेशसभा उप-सभामुखलाई कोरोना पुष्टि

20200813_160738-1597659331.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशसभा उपसभामुखलाई कोरोना पुष्टि भएको छ ।  हेटौँडा-१० मा रहेको कोरोना प्रशिक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । काठमाडौंमा बैठकमा सहभागी भएर आएकी उनमा कोरोना पुष्टि भएको छ । पुनर्परीक्षणमा समेत कोरोना पुष्टि भएपछि उनी अहिले हेटौंडामै होम आइसोलेसनमा छिन् ।...

मकवानपुरमा प्रहरीसहित १६ जना कोरोना संक्रमित

20200817_142230-1597653448.jpg

१ भदौ, हेटौंडा । मकवानपुरमा सोमबार १६ जना कोरोना संक्रमित भएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंका अनुसार विभिन्न जिल्ला घर भई मकवानपुरमा कार्यरत ११* प्रहरीमा कोरोना पुष्टि भएको हो । प्रहरीबाहेक हेटौंडा-४ का ३ महिला र १ पुरूष र हेटौंडा-१० कि १ महिला संक्रमित छन् । कुल संक्रमितमध्ये २ जना महिला...

प्रधानमन्त्रीलाई भेटेर देउवाद्वारा गम्भीर ध्यानाकर्षण

deuba-oli-1597652574.jpg

१ भदौ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरि विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन् । देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा गएको पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको, कयौँ बेपत्ता भएको घटनामा देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । ...

विवाद मिलाउने कार्यदललाई नेकपा सचिवालयद्वारा अनुमोदन

pmcm-(1)-1597644361.jpg

१ भदौ, हेटौंडा । पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अनुमोदन गरेको छ । सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको हो । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदललाई बैठकले अनुमोदन गरेको...

कपिलवस्तुमा भदौं ७ सम्म निषेधाज्ञा बढाइयो

१ भदौ, हेटौंडा । कपिलबस्तुमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयमा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकबाट कपिलबस्तुमा कोरोनाका कारण उच्च जोखिममा रहेकोले आइतबार राति १२ बजे देखि भदौ ७ गते राति १२ बजे सम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार