Email :- prastakhabar@gmail.com

राजनीति

सुस्मिता हत्या प्रकरण : ससुरा र नन्दलाई आजीवन कैद दाबीसहित मुद्दा दर्ता

20200629_125759-1594601349.jpg

२९ असार, हेटौंडा । हेटौंडा-४ की सुस्मिता थापाको हत्या अभियोगमा ससुरा र नन्दलाई आजीवन कैद सजायको माग दाबीसहित मुद्दा दर्ता भएको छ ।  ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो । हत्या प्रकरणमा ५ जनामाथि अभियोग...

हेटौंडा १४ का २६ बर्षीय पुरूषमा कोरोना पुष्टि

images(3)-1594560192.jpg

२८ असार,हेटौँडा।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का २६ बर्षीय एक पुरूषमा कोरोना पुष्टि भएको छ।  हेटौँडा ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईंले बताए अनुसार केही दिन अघि साउदी अरबबाट हेटौँडा आएका उनको किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनलाई फरेष्ट्री क्याम्पसमा रहेको...

आइतबार ८२ कोरोना संक्रमित थपिए

RTS30J1Y-e1582906668135-1594553115.jpg

२८ असार,हेटौँडा । नेपालमा आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा पछिल्लो २४ घण्टामा  ३ हजार ९ सय १६ जनामा गरिएको टेष्टमा ८२ जना कोरोना संक्रमित थपिएका जानकारी दिईएको हो ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या...

इन्द्रावती नदीले ३ जनालाई बगायो

indrawati-1594542391.jpg

२८ असार,हेटौँडा । इन्द्रावती नदीले ३  जनालाई बगाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्। शनिबार साँझ...

संखुवासभामा पहिरो,११ जना बेपत्ता  

sankhuwa-1594539317.jpg

२८ असार,खादबारी । अबिरल बर्षासंगै भएको पहिरोका कारण संखुवासभामा  ११ जना बेपत्ता भएका छन ।संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोमा परि ११ जना बेपत्ता भएको र ९ घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार  पहिरोमा परेकाहरुको उद्धारका क्रममा एकजनाको मृत्यु भएको छ...

हेटौँडा आइसोलेसनबाट ईन्द्रसरोबरका एक पुरुष डिस्चार्ज 

20200705_124249-1594537740.jpg

२८ असार,हेटौँडा । कोरोना संक्रमण पुष्टि भइ हेटौँडा–४ कर्रामा रहेको आइसोलेसनमा रहेका मकवानपुर ईन्द्रसरोबर गाँउपालिका–४ घर भएका ३५ बर्षीय पुरुष कोरोना निको भएर डिस्चार्ज भएका छन।उनको पछिल्लो पटक गरेको परीक्षणको नतिजा नेगेटिभ आएपछि करिब एकसाताको बसाईपछि आज डिस्चार्ज भएको हेटौँडा–४ कर्रा आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद...

मकवानपुरका प्रहरी उपरीक्षक राठौरले हटाए 'घुमुवा प्रहरी’

Polish_20200711_221520175-1594515389.jpg

२८ असार, हेटौंडा । जिल्ला प्रहरी कार्यालयले सादा पोशाकका प्रहरी परिचालन रोकेको छ । 'घुमुवा प्रहरी’ भनेर चिनिने सादा पोशाकका प्रहरी परिचालन रोकेको हो ।  मकवानपुरमा एकसातादेखि घुमुवा प्रहरी परिचालन रोकिएको प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए । ’गुनासो र आलोचना आउने भएकोले अहिले साता पोशाकमा प्रहरी परिचालन बन्द गरिएको...

म्याग्दीको पहिरोमा मृत्यु हुनेको संख्या २७ पुग्यो

myagdi-pahiro-1594515182.jpg

२८ असार, म्याग्दी । म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्तामध्ये  ३ जना जीवितै सम्पर्कमा आएका छन् भने चारजना अझै भेटिएका छैनन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब...

हेटौंडाको ट्राफिक व्यवस्थापनमा मन्त्रालयको सहयोग, राजमार्गमा नो पार्किङ बोर्ड

20200711_195706-1594476820.jpg

२७ असार,हेटौँडा।  बागमती प्रदेशको राजधानीमा लकडाउन खुकुलो भएसँगै सवारी चाप बढेकोले राजधानीमा जथाभावी गरिने पार्किङलाइ व्यवस्थापनका लागि जिल्ला  ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले  ट्राफिक सुरक्षा सामग्री प्रदान गरेको छ।   मन्त्रालयले ट्राफिक ब्यबस्थापन सहज बनाउन लास्टिक रोड...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार