Email :- prastakhabar@gmail.com

राजनीति

सिन्धुपाल्चोक घटनाका मृतक परिवारलाई प्रति मृतक १ लाख दिने

bagmati-pradesh-cabinet-1594310432.jpg

२५ असार, हेटौंडा । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा गएको बाढिमा परी मृत्युु हुनेको परिवारलाई १ लाख उपलब्ध गराउने भएको छ ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालद्वारा जारी विज्ञप्तिमा मृतक परिवारलाई बागमती प्रदेश सरकारबाट तत्काल प्रति मृतक १ लाख राहत उपलब्ध गराउने जनाइएको हो । बिज्ञप्तीमा थप जोखिम हुन नदिन...

कांग्रेस संसदीय दलका सचिवद्वारा सिन्धुपाल्चोक बाढिको घटनाका घाइतेसंग भेट

20200709_203121-1594306267.jpg

२५ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाले सिन्धुपाल्चोक बाढिको घटनाका घाइतेसंग भेट गरेका छन् ।  उनी विरामीहरू उपचाररत ह्याम्स अस्पताल पुगेर घााइतेलाई भेटेका हुन् । सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य लामाले एक बच्चासहित ६ जना घाइते  र उनका आफन्तसंग भेटेर स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे...

जी टिभीको रिपोर्टप्रति नेपाल पत्रकार महासंघको आपत्ति

FNJ-1594298854.jpg

२६ असार, काठमाडौं । भारतीय च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीबारे बनाएको रिपोर्टप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको उल्लेख छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका...

सभामुख सापकोटा बाढी प्रभावित क्षेत्रमा

20200709_175858-1594296858.jpg

२५ असार, काठमाडौँ । सभामुख अग्‍निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी गएको क्षेत्र बाह्रबिसेको जम्बु पुगेका छन् । मौसमको खराबीका कारण बिहीबार बिहान धुलिखेलबाट फर्किएका सभामुख दिउँसो १ बजे हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुगेका हुन् । सभामुखले बाढीग्रस्त क्षेत्रको अनुगमन गर्ने र उद्धार तथा राहतका बारेमा जानकारी लिने उनका...

बागमती प्रदेशको प्रदेशसभा बैठक असार २९ गते

20200709_170952-1594293926.jpg

२५ असार,हेटौँडा। बागमती प्रदेशको प्रदेशसभा बैठक असार २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले बैठक असार २९ गते बस्ने जनाएको हो ।  बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । यसअघि असार २८ गते बैठकको तयारीका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सचिवालयले जानकारी दिएको छ । यो बैठकमा संसदमा रहेका विधेयकहरुमाथि छलफल हुने जनाईएको छ ।...

कोरोना अपडेटः बिहिबार १०८ जना थपिए

RTS30J1Y-e1582906668135-1594291243.jpg

२५ असार,हेटौँडा । बिहिबार १०८ जनामा कोरोना पुष्टि भएको छ  कोरोना सम्बन्धी नियमित प्रेस ब्रफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ४५८८ जनाको टेष्टमा १०८ जनामा कोरोना संक्रमण देखिएको बताएका छन । यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमीतको संख्या १६ हजार ५ सय ३१...

कांग्रेस मकवानपुर सदस्य तथा शिक्षा विभाग प्रमुख दहाललाई मातृशोक

20200709_153914-1594288727.jpg

२५ असार,हेटौँडा।  नेपाली काँग्रेस मकवानपुर जिल्ला सदस्य तथा शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दहाललाई मातृशोक परेको छ।दाहालकी ८८ बर्षीया माता योगमाया दहालको आज विहान हेटौँडा-६ चौघडा स्थित घरमा निधन भएको हो ।...

जनता समाजवादी निर्वाचन आयोगमा दर्ता

20200709_133257-1594280913.jpg

२५ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आज जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले प्रमाणपत्र लिन जसपालाई शुक्रबार बोलाएको...

बाह्रबिसे पुग्यो हेलिकप्टर, उद्धार कार्य जारी 

bharabisae-1594278476.png

२५ असार,हेटौँडा । बुधबार राति पहिरोले बगाएको सिन्धधुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको जम्बु क्षेत्रमा उद्धारका लागि हेलिकप्टर पुगेको छ ।पहिरोमा परी घाइतेहरुको  उद्धारका लागि गएको हेलिकोप्टर बाढी प्रभावित क्षेत्रमा अवतरण गरेको हो । उद्धार कार्य बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार