Email :- prastakhabar@gmail.com

राजनीति

छिटो कोरोना परीक्षण गर्न अटोमेटेड मेसिन ल्याउने

Ministry-of-Health-and-Po-1591457297.jpg

२४ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन तथा छिटो परीणामका लागि 'अटोमेटेड मेसिन' ल्याउने तयारी गरिरहेको जनाएको छ ।  मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले मेसिन खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएका हुन् । उनका अनुसार प्रत्येक...

जुम्लामा विप्लव समूहका कार्यकर्ता पक्राउ

20200606_210500-1591456831.jpg

२४ जेठ, जुम्ला । जुम्लामा नेत्रविक्रम चन्द 'विप्लव' समूहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिञ्जा गाउँपालिका वडा नम्बर १ का २९ वर्षीय शक्तसिंह रोकाया रहेका छन् । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई सिञ्जामा मसाल जुलुसमा सहभागी भइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । ...

कारागारमा सुतेकै अवस्थामा एक थुनुवाको मृत्युु

UP-cop-1591455472.jpg

२४ जेठ, कपिलवस्तु । कपिलवस्तु जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ७ का ५४ वर्षीय राम अधिन कहार रहेका छन् । बिहान खाना खाएर सुतेका उनको सुतेकै अवस्थामा दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । शवको पोष्टमार्टमपछि मृत्यु बारे थप जानकारी हुने र अनुसन्धान जारी रहेको...

विदेशबाट नेपाल फर्कन चाहने सबैलाई फिर्ता ल्याऊ : कांग्रेस

Nepali-Congress-1591450953.jpg

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिवार विज्ञप्ति जारी गर्दै स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसंग आग्रह हो ।  विदेशमा रहेका नेपालीलाई आफ्नो देश फर्कन...

 दुवईबाट हेटौँडा आएका १ सहित ३ जना गोरक्षेश्वर क्वारेन्टाइनमा

rapti-qrain-1591451078.jpg

२४ जेठ, हेटौंडा । दुवई र म्यानमारबाट मकवानपुर आएका ७ जना मध्य १जना र अन्य २ जनागरी ३ जना हेटौँडा–१० राप्ती खोला नजिकको गोरक्षेश्वर मन्दिरमा बनाइएको क्वारेन्टाइनमा रहेका छन ।  दुवईबाट ६ जना र म्यानमारबाट १ जनागरी मकवानपुर आएका ७ जना मध्य १ जना,भारतबाट आएका १जना र बाहिरी जिल्लाबाट आएका १ जनागरी ३जनालाई यो समाचार तयार पर्दा सम्म...

शनिबार एकैदिन ३२३ जनामा कोरोना पुष्टि

20200604_172536-1591440758.jpg

२४ जेठ, हेटौंडा। शनिबार  एकैदिन ३२३ जनामा  कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा ३२३ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छन्।आज थपिएका ३२३ संगै नेपालमा कुल संक्रमित संख्या ३२३५  पुगेको छ।...

बागमती प्रदेशमा कोरोनाबाट ३ जनाको मृत्यु

Samajik-Bikaas-Mantralaya-1591433118.jpg

२४ जेठ, हेटौंडा । बागमती प्रदेशमा कोरोनाकै कारण ३ जनाको मृत्यु भएको छ ।  प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा शुक्रबार अबेर सार्वजनिक तथ्यांक अनुसार प्रदेशमा कोरोनाबाट अहिलेसम्म ३ जनाको मृत्यु भएको उल्लेख भएको हो । सिन्धुपाल्चोक, दोलखा र ललितपुरका व्यक्तिको मृत्यु भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका बरिष्ठ प्रशासकीय...

प्रतिनिधीसभा बैठक लाइभ

20200606_123349-1591426273.jpg

२४ जेठ,हेटौँडा । जेठ २४ गते शनिबार ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । प्रतिनिधीसभा सदस्यहरुले बोल्न क्रम जारी छ ।बैठकको लाइभ प्रष्ट खबरमा  ...

३ लाख घुससहित वडाध्यक्ष पक्राउ

arrested-1591424108.jpg

२४ जेठ, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले पाल्पाका एक वडा अध्यक्षलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष देवेन्द्र पुन रहेका छन् । वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै उनले ठेकेदारसँग लाई ३ लाख घुस लिएको अख्तियारले जनाएको छ । उनलाई सालझन्डी–१० सैनामैनाबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार