२४ जेठ, बारा । बाराको कलैया अस्पताल अन्तर्गत रहेको शिक्षा तालिम केन्द्र आइसोलेसनबाट २२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कलैया अस्पतालले जनाएको हो । उनीहरु सिम्रौनगढ, महागढीमाई, पचारौता नगरपालिका र बारागढी गाउँपालिकाका बासिन्दा हुन् ।...
२३ जेठ, हेटौंडा । नेपाललाई चिनाउन फागुन ७ गते हेटौंडाबाट विश्व साइकलयात्रामा निस्किएका हेटौंडाका विक्रम भारतीसहितको टोली शुक्रबार स्वदेश फर्किएको छ । उनीसँगै साइकलयात्री चितवन गैंडाकोटका बिमल गिरी र कैलालीका छत्र रावल पनि फर्किएका छन् । सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेपछि म्यानमारमा रहेका उनीहरु...
२३ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्रका तत्कालिन २ महाप्रबन्धकविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन महाप्रबन्धकहरू सुशील कोइराला र बसन्तप्रकाश उपाध्यायसहित चारजना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो । गोरखापत्र संस्थानको कागज खरिदमा अनियमितता गरेको आरोपमा गोरखापत्र संस्थानका अर्थ...
२३ जेठ, दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले शुक्रबार साँझबाट निषेधाज्ञा जारी गरेको छ । नारायण र दुल्लु नगरपालिकामा शुक्रबार० साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रशासनका अनुसार नारायण नगरपालिकाको पूर्वमा लोहोरेखोला,...
२२ जेठ, सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सरकारी गाडी फिर्ता गरेका छन् । प्रदेश सभा सचिवालयलाई आफूले प्रयोग गरेको गाडीक बुझाएका हुन् । आर्थिक रुपमा अन्य प्रदेशभन्दा कर्णाली गरिब प्रदेशको रुपमा रहेकोले सबै महंगा गाडी बेचेर सस्ता गाडी प्रयोग गर्नुपर्ने उनको सुझाव थियो...
२३ जेठ, काठमाडौं । विदेशमा रहेका नागरिक उद्धार गर्ने क्रममा दुवईबाट शुक्रबार पहिलो पटक उद्धारको काम भएको छ । दुबईबाट एक सय ६८ यात्रु लिएर आएको एयर अरेबिया त्रिभुवन विमानस्थलमा ओर्लिएको हो । विमानमा इलामका एक युवकको शव समेत रहेको छ । उनीहरूहरुलाई होल्डिङ सेन्टरमा लगेर राखिने छ । त्यसपछि उनीहरूको परीक्षण गरेर आवश्यकता अनुसार...
२३ जेठ, काठमाडौं । काठमाडौंको एक होटलमा जुवा खेल्दाखेल्दै पक्राउ परेका ९ जना ब्यापारी धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई धरौटीमा रिहा गरेको हो । उनीहरूमध्ये ८ जनालाई जनहीँ ३० हजार र एक जनालाई ४० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको छ । धरौटीमा छुट्नेमा विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार...
२३ जेठ, हेटौंडा । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शुक्रबार गैह् सरकारी विधेयकको रुपमा एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएछ्न । सांसद सुवालले सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन । सांसद...
२३ जेठ, हेटौंडा। शुक्रबार एकैदिन २७८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा २७८ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छन्।आज थपिएका २७८ संगै नेपालमा कुल संक्रमित संख्या २९१२ पुगेको छ। ...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























