Email :- prastakhabar@gmail.com

राजनीति

प्रहरीपोष्ट तोडफोड गर्ने वडाध्यक्षसहित ३ पक्राउ

police-post-2-1591199907.jpg

२१ जेठ, रूकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड गर्दै प्रहरीमाथी हातपात गरेको अभियोगमा मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष दिपक केसी पक्राउ परेका छन् । प्रहरीले उनीसंगै स्थानीय राजन केसी र खिलराज गिरीलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन...

बुधबार कोरोनाबाट एकको मृत्यु,मर्नेको संख्या ९ पुग्यो

IMG_20200529_121730-1591183063.jpg

२१,जेठ,हेटौंडा। बुधबार कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ।दोलखाका ७६ बर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन्। बुधबारको नियमित पत्रकार सम्मेलनमा डाक्टर देवकोटाले कोरोना पुष्टि भइ उपचारार्थ उनको आज मृत्यु भएको बताएका हुन।योसंगै नेपालमा कोरोनाबाट मृत्यु...

बुधबार थपियो २०१ जना,कुल संक्रमित २३सय पुग्यो

IMG_20200519_164744-1591182550.jpg

२१ जेठ, हेटौंडा। बुधबार एकैदिन २०१ जनामा  कोरोना पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएको बताएका छन्।आज थपिएका २०१ जनामा १७९ पुरुष र २२ महिला रहेका छन्।  आज थपिएका २०१ संगै नेपालमा कुल संक्रमित संख्या २३००...

सप्तरीमा नेकपा र राजपा कार्यकता बिच झडप,१४ घाइते

IMG_20200208_092946-1591177086.jpg

२१ जेठ, सप्तरी । सप्तरीमा नेकपा कार्यकर्ता तथा राजपा कार्यकता बिच झडप भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सत्तारूढ नेकपा र राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच सार्वजनिक जग्गा प्रयोग गर्ने विषयमा दुवै पक्षबीच झडप भएको र झडपमा  १४ जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ।झडपलाई नियन्त्रण प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ...

हेटौंडामा सबैखाले पसल खोल्न अनुमती छैन,बलजफ्ती खोले कारवाही हुन्छः सिडिओ नेपाल

IMG_20200603_121706-1591166749.jpg

२१ जेठ,हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मकवानपुरका साथै हेटौँडा बजारमा सबैखाले पसल खोल्न अनुमति नदिएको बताएका छन। मकवानपुर उद्याेग बाणिज्य संघले केही दिन अघि संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै २१ गतेबाट हेटौँडा बजारका सबैखाले पसल खोल्ने बताएपनि प्रजिअ नेपालले हेटौँडा सहित जिल्लाभर निश्चित समयमा...

मुख्यमन्त्री कार्यालयको गेटमा दलित संजाल मकवानपुरको धर्ना

IMG_20200603_105940-1591162599.jpg

२१, जेठ हेटौंडा । दलित संजाल मकवानपुरले रुकुम घटनाको विरोधमा बुधबार बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको गेटमा धर्ना दिएको छ ।  दलित संजल मकवानपुरले बिहान १० बजेदेखि ११ बजेसम्म रुकुम घटनाको विरोध र निस्पक्ष छानविनको माग गर्दै  मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि  धर्ना दिएको हो।  रत्नलाल विकको...

देशभर मौसम आंशिक बदली हुने पूर्वानुमान

1531289163-9613-1591154104.jpg

२१ जेठ, काठमाडौँ । बुधबार देशभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी...

लकडाउनमै घुस लेनदेन, दुई सहायक वन अधिकृत पक्राउ

delhi-police-1579505274-1591153285.jpg

२१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको सूचनाको आधारमा पुगेको अख्तियारको...

मुटुको औषधि नपाएर महिलाको क्वारेन्टाइनमै मृत्यु

gfhgfhjfg-jpg_1200x900xt-1591150546.jpg

२१ जेठ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका हरिश लुहार श्रीमती सुनिता र डेढ वर्षका छोरासहित भारतको पन्जाबबाट जेठ १६ मा गौरीफन्टा नाका हुँदै घर फर्किए । उनीहरू तीनै जनालाई आइतबारदेखि गाउँकै मालिका माविको क्वारेन्टाइनमा राखिएको थियो । सोमबार साँझ २२ वर्षीया सुनिताले तीन पटक भित्र–बाहिर गरिन् । कोठामा आएर छट्पटाइन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार