Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुर प्रशासनले तोक्यो एम्बुलेन्स भाडा

Ambulance-1589507944.jpg

२ जेठ, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट विभिन्न क्षेत्र जाने एम्बुलेन्सको भाडा दर तोकेको छ । एम्बुलेन्सले जथाभावी भाडा लिने गरेको गुनासोपछि प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले भाडादर निर्धारण गरेको हो ।  समितिका अध्यक्ष दिपकराज नेपालको अध्यक्षतामा बसेको बैठकले...

लिपुलेक फिर्ता ल्याउनुपर्ने भन्दै राँके जुलुस

rake-1589474504.jpg

१ जेठ,कास्की । पोखरामा लिपुलेक फिर्ता ल्याउनुपर्ने भन्दै राँके जुलुस निकालिएको छ ।नेपाल विद्यार्थी संघले पोखरामा सीमा मिचिएको विरोधमा र लिपुलेक माग्दै राँके जुलुसहित प्रदर्शन गरेको हो । पोखरा महानगर २९ भण्डारढिकमा लिपुलेक तत्काल फिर्ता ल्याउनु पर्ने भन्दै नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेका हुन ।   ...

राष्ट्रिय प्रयोगशालाकी निर्देशक झासहित ६ जनासंग स्पष्टिकरण माग

Runa-Jha-1589474168.jpg

१ जेठ, काठमाडौँ । स्वास्थ्य अनुसन्धान परिषदले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासहित ६ जनासँग स्पष्टीकरण मागेको छ ।  स्पष्टिकरण मागिएकामा झा, प्रयोगशालाका डा. रञ्जित साह र हेमन्तचन्द्र ओझा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, महाशाखाका पूर्वनिर्देशक डा. विवेकलाल कर्ण र शुक्रराज...

पूर्वराजा ज्ञानेन्द्रले पास पाएनन्, झापामै रोकिए

Gynandra-1589473388.jpg

१ जेठ, काठमाडौं । प्रशासनबाट पास नपाएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल झापामै रोकिएका छन् ।  यसअघि जारी भएका सबै पास रद्ध गर्ने गृहको निर्देशनपछि उनको पनि पास रद्ध भएपछि उनी समस्यामा परेका हुन् । नयाँ पासका लागि जिल्ला प्रशासन कार्यालय झापामा आवेदन दिएपनि सवारी पास नपाएपछि उनीहरु काठमाडौं आउनबाट रोकिएका छन्...

वडाध्यक्ष हिटलरले भने कोठा भाडामा बस्न नदिनुस

Lm-1589472816.jpg

१ जेठ, ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ६ का वडाध्यक्ष हिटलर शाक्यले वडाबासीलाई कडा आदेश दिएका छन । काठमाडौँ र भक्तपुरमा कोरोना संक्रमित भेटिएपछि त्यसको  रोकथाम तथा नियन्त्रणका लागि भन्दै ललितपुर वडा नंबर ६ मा काठमाडौं बाहिरबाट कोठा भाडामा बस्नेलाई रोक लगाएका हुन् ।  बिहिबार एक सूचना जारी गर्दै  उनले आफ्नो वडामा कोठा भाडामा...

सर्वोच्चद्वारा पिसिआरको दायरा बढाउन अन्तरिम आदेश

Supreme-1589471367.jpg

१ जेठ, काठमाडौं । सरकारलाई कोरोना जाँच गर्ने पिसिआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।  अधिवक्ता कमल बहादुर खत्री र वीरेन्द्रकुमार खत्रीले प्रधानमन्त्री कार्यालयसमेतलाई विपक्षी बनाइ दायर गरिएको रिटमा बिहीबार सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश समेत दिएको हो । सर्वोच्चका...

सिमा अतिक्रमणको विरोधमा राप्रपाको हात्तिलेटमा राँके जुलुस

Rake-Julus-1589467842.jpg

१ जेठ, हेटौंडा । भारतले सिमा अतिक्रमण गरेको विरोधमा राप्रपा निकट विद्यार्थी तथा युवक संगठनले हेटौंडा–६ हात्तिलेटमा राँके जुलुस गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य अनिस चौलागाई, बंशगोपाल बहुमुखी क्याम्पसका स्ववियु सभापति लक्ष्मण पौडेल लगायतको नेतृत्वमा साँझ राँके जुलुस गरेको हो । जुलुसमा...

जिल्ला प्रशासनबाट जारी हुने सबै पास खारेज

IMG_20200514_184445-1589461406.png

१ जेठ, हेटौंडा।गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास खारेज गरेको छ।मन्त्रालयले जेठ ३ गतेदेखि लागू हुने गरी ७७ जिल्लाले जारी गरेको  सवारी पास खारेज हुने जनाएको छ।   देशभर कोरोना संक्रमितको संख्या बढदै गएको र लकडाउनलाइ थप प्रभावकारी बनाउन ७७ जिल्लाका प्रशासन कार्यालयले  जिल्ला भित्र र बाहिर आवतजावतको...

नीतिगत निर्णयलाई आयोगको कार्यक्षेत्र भित्र राख्न माग

1549612019Rastriya-sava-1-1589460934.jpg

१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सार्वजनिक खरिद सम्बन्धी कुनैपनि निर्णय नीतिगत निर्णय हुन नहुने बताएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा प्रमुख आयुक्त घिमिरेले नीतिगत निर्णय पनि आयोगको कार्यक्षेत्र भित्र पर्नुपर्ने बताएका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार