Email :- prastakhabar@gmail.com

राजनीति

नवलपरासीमा थपिए एकजना,संक्रमित संख्या २४६ पुग्यो

IMG_20200512_223936-1589439303.jpg

१ जेठ,हेटौंडा।नेपालमा कोरोना संक्रमितको संख्या बिहिबार  दिउँसोसम्ममा  २४६  पुगेको छ । बिहिबार दिउँसो १२:१५ बजे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेर थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या २४६ पुगेको जनाएको छ ।   थपिएका संक्रमित मा पुर्वी नवलपरासीको देवचुली नगरपालिका १२ का ४६...

मकवानपुरमा शुक्रबारबाट थप कडाई गर्ने कमाण्ड पोष्टको निर्णय

DAO-1589437612.jpg

१ जेठ, हेटौंडा । मकवानपुरमा शुक्रबारबाट लकडाउनमा थप कडाई गरिने भएको छ । विहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको कमाण्ड पोष्टको बैठकले शुक्रबारबाट लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।  कमाण्ड पोष्टको बैठकले सरकारी कर्मचारीलार्य विहान ९ देखि १० र साँझ ५ देखि ६ बजेसम्म आवतजावत गर्न दिने व्यवस्था गरेको छ । अन्य समयमा सवारी संचालन...

कोराना अस्पतालको स्तरोन्नति हुने मूख्यमन्त्रीको प्रतिवद्धता

Shankar1-1589431975.jpg

१ जेठ, दाङ । मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  अस्पतालको निरीक्षणका क्रममा उनले अस्पतालको स्तरोन्नति गरेर प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुने व्यवस्था मिलाउने बताएका हुन् । उनले अस्पतालमा बिरामी भरिएर उपचारमा समस्या...

सेवानिबृत्त मकवानपुरका डिएसपी कार्कीको विदाई

Police-1589427663.jpg

१ जेठ, हेटौंडा । मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) टिकाबहादुर कार्कीको विदाई गरिएको छ । सेवानिबृत्त भएका कार्कीलाई विहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा विदाई कार्य गरेर विदाई गरिएको हो ।  कार्की ३० बर्षे सेवाबाट सेवानिवृत्त भएका छन् । विदाई कार्यक्रममा प्रहरी उपरीक्षक सुशिल सिंह राठौर,जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

अधिकांश भागमा मौसम बदली रहने

Mausam-1589424719.jpg

१ जेठ, हेटौंडा । नेपालको अधिकांश भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले हाल देशका पश्चिम र पूर्वका पहाडी भागमा सामान्य बदली भइरहेको र बाँकी क्षेत्रमा भने आंशिक बदली भएको जनाएको छ ।  यसैगरी, दिउँसो देशको पहाडी भागमा सामान्य बदली हुने र बाँकी क्षेत्रमा भने आंशिक बदली हुने जनाएको छ ।  अपरान्हपछि पहाडी...

त्रिपक्षिय बार्ताका लागी सर्वदलिय बैठकमा प्रधानमन्त्रीलाई सुझाव

all_party_meet-1589415881.jpg

१ जेष्ठ, हेटौंडा । हिजो बुधबार साँझ बसेको सर्वदलिय बैठकमा नेताहरुले कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाव प्रधानमन्त्रीलाई दिएका छन् ।  नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनतालाई साथ लिएर अगाडी बढ्न पनि सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा भारसँगको...

भक्तपुरमा शाखा सडक सबै बन्द

map-1589385821.png

३१ बैशाख,सुर्यबिनायक । भक्तपुरमा दुईजनामा कोरोना पोजेटिभ भेटिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ ।  नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।अरनिको राजमार्ग खण्ड र पेप्सिकोला...

रौतहट जेठ ५ गतेसम्म पुर्ण रुपमा बन्द  

gaur-1589383401.jpg

३१ बैशाख,गैर।छिमेकी जिल्लाहरुमा कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढेका भन्दै त्यसको जोखिमलाई मध्यनजर गर्दै रौतहट प्रशासनले  जिल्लालाई जेठ ५ गते पुर्ण रुपमा बन्द गरेको छ ।   कमाण्ड पोष्टको बुधवार बसेको बैठकले अगामी ५ गतेसम्मका लागी लकडाउनलाई पूर्ण रुपमा कडाई गर्दै जिल्ला पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला...

सरकारी कोषमा रहेको रकम कोरोना नियन्त्रणमा खर्च गर्न कांग्रेसको सुझाव

thumb-1589373558.jpg

३१ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी कोषमा थन्किएर बसेको अर्बौ रकम स्थानीय तहलाई दिएर कोरोना नियन्त्रणका लागि खर्च गर्न आग्रह गरेको छ ।  सरकारको विपद व्यवस्थापन कोषमा अर्बौ रकम जम्मा भएपनि कोरोना नियन्त्रणका लागि सरकारले खर्च गर्न नसकेको कांग्रेसले जनाएको छ ।  कोषमा करिब ३ अर्ब रकम जम्मा भएपनि सरकारले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

थप समाचार