Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसद्वारा नीजि क्षेत्रका समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता

Deuba-1588754917.jpg

२४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले लकडाउनका कारण नीजि क्षेत्रमा परेको समस्या समाधानमा सहयोग गर्ने जनाएको छ । नेपाली कांग्रेस संघीय संसदीय दलले बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।  कार्यक्रममा बोल्दै देउवाले कोरोना संक्रमण रोक्न गरिएको...

म्याद गुज्रेको मैदासहित पक्राउ परेका व्यापारी धरौटीमा रिहा

arrest-pic-1588747983.jpg

२४ बैशाख,लहान।म्याद गुज्रेको मैदासहित पक्राउ परेका व्यापारी धरौटीमा रिहा भएका छन ।म्याद गुज्रेको २८ बोरा मैदासहित पक्राउ परेका सिरहा लहानका व्यापारी पवन मुन्धडा तीन लाख धरौतीमा रिहा भएका छन् ।  वैशाख २१ गते म्याद गुज्रेको मैदा ट्रकमा लोड गरी बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको...

लकडाउन एकसाता लम्बिने, मन्त्रीपरिषद बस्दै

MantriParisad-1588739729.jpg

२४ बैशाख, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बुधबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो । बैठकले कोरोना संक्रमणको जोखिम रोक्न लकडाउन कम्तिमा एक साता बढाउने जनाईएको छ । लकडाउनकै कारण कोरोना संक्रमणको फैलने दर नेपालमा कम रहेको भन्दै यसलाई निरन्तरता दिने तयारीमा सरकार...

पनौति वडा नम्बर ७ मा नेवारलाई मात्रै घर बेच्न पाईने

Panauti-1588691170.jpg

२३ बैशाख, काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ७ मा नेवार जातिलाई मात्रै घर बेच्न पाईने भएको छ ।  मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो । धार्मिक र पुरातात्तिवक सम्पदा जोगाउन यस्तो निर्णय गरेको जनाईएको छ । वडाबाट जारी सूचनामा ‘यस वडा समितिको मिति २०७७ वैशाख २३ गते बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेच...

उच्चस्तरीय समितिबाट लकडाउन थप्न सिफारिस

Covid-1588685900.jpg

२३ बैशाख, काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप्न सरकारलाई सिफारिस गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकले लकडाउन थप्न सिफारिस गरेको हो ।  लकडाउनका विभिन्न मोडलबारे छलफल भईरहेको समयमा समितिले भने अहिलेकै मोडलमा...

लक डाउन जारी रहे असन्तुष्टि र आर्थिक संकट बढ्छः गृहमन्त्री बादल

Ram-Bahadur-Thapa-1588684004.jpg

२३ बैशाख, हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले लक डाउन जारी रहे जनतामा तिब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन् । लक डाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लक डाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाको भनाई छ । संसदको कानून न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाल उत्पादन र...

मेयर कुटेपछि युवा संघका जिल्ला संयोजक निलम्बनमा

Yuwa-1588675357.jpg

२३ बैशाख, जाजरकोट । राष्ट्रिय युवा संघ जाजरकोटका जिल्ला संयोजक दिपेन्द्र शाही निलम्बनमा परेका छन् । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई कुटपिट गरेपछि राष्ट्रिय युवा संघ नेपालले शाहीलाई संयोजकको जिम्मेवारीबाट निलम्बन गरेको हो ।  केन्द्रीय संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलद्वारा हस्ताक्षरित...

विप्लव नेता अनिल शर्मा अस्पतालबाटै पक्राउ

Birahi-1588674425.jpg

२३ बैशाख, काठमाडौं । विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् । चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भ–याङबाट लडेपछि परिवारका सदस्यहरुले उपचारका लागि पुरानो मेडिकल कलेज लगेका थिए । उनी अस्पताल पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको अहिले अस्पतालको आकस्मिक कक्षमा...

संघीय संसदका महासचिवद्वारा सपथग्रहण

Sapath-1588665216.jpg

२३ बैशाख, काठमाडौं । नवनियुक्त संघीय संसदको महासचिव डा. भरतराज गौतमले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।  मंगलबार संघीय संसद सचिवालय सिंहदवारमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथग्रहण गराएका हुन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक र समिती सभापतिहरुको उपस्थिती रहेको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार