२७ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएका छन् । संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै नेता देउवाले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको बताएका...
२६ बैशाख, काठमाडौं । सांसद राजेन्द्र महतोले केपि शर्मा ओली नेतृत्वको ‘दुई तिहाइ’ को सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् । शुक्रबारबाट शुरु भएको बजेट अधिवेशनमा नेता महतोले यस्तो आरोप लगाएका हुन् । उनले यो सरकारबाट जनताले धेरै अपेक्षा गरेपनि ‘दुई कौडी’ को पनि काम नगरेको बताए । उनले सरकारको ध्यान अरुको पार्टी फुटाउने तर्फ रहेको...
२६ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यका कारणले पनि राजीनामा दिन आग्रह गरेका हुन् । उनले सरकारको पछिल्लो गतिविधिले प्रधानमन्त्रीको समेत गरिमा घट्दै गएको भन्दै उनले आफ्नो...
२६ बैशाख, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लकडाउनकै कारण कोरोना संक्रमणको जोखिम व्यवस्थापन भएको बताएका छन् । राष्ट्रियसभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सरकारले समयमै लकडाउन गरेर कोरोना भाइरसको जोखिमलाई व्यवस्थापन गरेको बताएका हुन् । उनले सबैले सजगता अपनाउनुपर्ने अवस्था रहेको भन्दै सरकारले पनि नागरिकको...
२६ बैशाख,हेटौँडा । शुक्रबार सुरु भएको राष्ट्रियसभामा बैठकमा तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७’, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७’ पेश गरेका छन । त्यस्तै कानून, न्याय तथा संसदीय...
२६ बैशाख, काठमाडौं । शुक्रबारबाट शुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपि शर्मा ओली नै अनुपस्थित रहेका छन् । पहिलो बैठकमा सत्तापक्षको संसदीय दलका नेता एवं विपक्षी दलका नेताहरु उपस्थिति हुने प्रचलन छ । अझ सत्तापक्षका दलका नेता बोल्ने दिन प्रतिपक्ष दलका नेता र प्रतिपक्ष दलका नेता बोल्ने दिन सत्तापक्ष दलका नेता उपस्थित...
२६ बैशाख,दाङ । दाङको तुलसीपुरका पसलहरु अनिश्चित कालका लागि वन्दको आवहान गरिएको छ । प्रहरीले अनावश्यक धरपडक तथा लाठी चार्ज गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघले बजारका पसलहरु अनिश्चित कालका लागि वन्दको आवहान गरेको हो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले शुक्रबार विज्ञप्ति जारी गर्दै तुलसीपुर बजार क्षेत्रमा...
२६ बैशाख,हेटौँडा ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडिमा रहेको ज्योति माविका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरुले सहकार्यमा विद्यालयको कार्यक्षेत्र भित्र रहेका २५ विपन्न घरपरिवारलाई खाद्यान्न सहितको राहत सहयोग गरिएको छ । समितिका पदाधिकारी र शिक्षकहरु मिलेर ३५ हजार रुपैयाँ संकलन गरी लकडाउनका कारण दैनिम...
२६ बैशाख, काठमाडौं । बजेट अधिवेशन सुरू हुनुअघि हिजो थ्रोट स्वाब संकलन गरिएका सांसदसहित संघीय संसद सचिवालयका ४ सय ४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालय स्रोतका अनुसार १७९ प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्ट्रिय सभाका सदस्य र २२९ कर्मचारी तथा मर्यादापालक गरी ४ सय ४१ जनाकै रिपोर्ट नेगेटिभ आएको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
























-1786686763.jpg)

