Email :- prastakhabar@gmail.com

राजनीति

लकडाउन पालना गराउन खोज्दा कांग्रेस नेतामाथि छुरा प्रहार

Knife-1585965342.jpg

२२ चैत, विराटनगर । सरकारले घोषणा गरेको लकडाउन पालना गराउन खोज्दा कांग्रेसका एक नेतामाथि छुरा प्रहार भउको छ । लकडाउनको समयमा जथाभावी सवारी संचालनमा रोक्न खोज्दा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा १ का कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि छुरा प्रहार भएको हो ।  उनलाई शुक्रबार साँझ ७ बजे छुरा प्रहार भएको इलाका...

एकजुट भए कोरोनाविरुद्ध विजय हासिल गर्न सकिन्छ : भण्डारी

Bidya-Devi-Bhandari-1585927847.jpg

२१ चैत, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकजुट भए कोरोनाविरुद्ध विजय हासिल गर्न सकिने बताएकी छिन् । शुक्रबार सन्देश जारी गर्दै उनले सबै एकजुट भएर अगाडि बढे कोरोना भाइरसमाथि विजय हासिल गर्न सकिने बताएकी हुन् । उनले सरकारले कोरोना संक्रमण रोकथामका लागि थालेको अभियानमा सबैले साथ दिनुपर्ने भन्दै भाईरसको गम्भिरतालाई मनन गर्न...

खनालले भने–‘बकैयामा राहत वितरण शुरु, सिएसआईबाट पहिलो सहयोग’

Bakaiya-1585876931.jpg

२१ चैत, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बहुराष्ट्रिय उद्योग क्लोजर्स सिष्टम इन्टरनेशनल (सिएसआई) नेपाल प्रालिले मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ र हेटौंडामा राहत सामग्री सहयोग गरेको छ । मकवानपुरका संघीय सांसद कृष्णप्रसाद दाहाल र गाउँपालिका अध्यक्ष दामोदर खनालको आग्रह एवं मकवानपुर उद्योग बाणिज्य संघको समन्वयमा...

लकडाउन केही खुकुलो पार्ने सरकारको निर्णय

Corona1-1584971674-1585876332.png

२१ चैत्र, हेटौंडा । सरकारले लकडाउनलाई केही खुकुलो पार्दै अत्याश्यक वस्तुको उत्पादन गर्ने स्वदेशी उद्योगहरूलाई सशर्त चलाउन दिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिने निर्णय गरेको हो...

मकवानपुरमा दुग्ध पदार्थ किन्न समय तोकियो

Milk1-1585796462.jpg

२० चैत, हेटौंडा । विहान र बेलुकाको समयमा किनमेल गर्न भिड हुन थालेपछि मकवानपुरमा किनमेलका लागि फरक फरक समय तोकिएको छ । विहान भन्दा साँझ भिड बढि भएपछि साँझ औषधी पसलबाहेक सबै पसल बन्द हुने भएका छन् ।  जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यषतामा बुधबार बसेको कमाण्ड पोष्टको बैठकले दुग्ध पदार्थ किनमेलका लागि...

हेटौंडाको क्वारेन्टाईन र आईसोलेसन रित्तो, सबै डिस्चार्ज

Isolation-Ward-1585490286-1585794443.jpg

२० चैत, हेटौंडा । हेटौंडामा रहेका क्वारेन्टाईन र आईसोलेसन रित्तो भएका छन् । बुधबार आईसोलेसन र क्वारेन्टाईनमा आएका सबैलाई डिस्चार्ज गरेपछि क्वारेन्टाईन र आईसोलेसन रित्तो भएका हुन् । हेटौंडामा ७ जना क्वारेन्टाईन र आईसोलेसनमा रहेका थिए । हेटौंडाको एकेडेमीमा रहेको क्वारेन्टाईनमा २, कर्रामा रहेको आईसोलेशनमा ४ र एकजना सेल्फ...

हेटौंडा-६ मा बुधबार एक सय परिवारलाई राहत वितरण

33-1585750686.jpg

१९ चैत, हेटौंडा । लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवरालाई बुधबार पनि हेटौंडा वडा नम्बर ६ मा राहत वितरण गरिएको छ । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाको व्यक्तिगत प्रयासमा राहत वितरण गरिएको हो ।  बुधबार विभिन्न टोल विकास संस्था अन्तरगत रहेका एक सय परिवारलाई राहत वितरण गरिएको छ...

स्वास्थ्य मन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी

dhakal-1585733525.jpg

१९ चैत, हेटौँडा । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।    विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित मन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी दिएका...

होसियार !अब हेटौँडामा तरकारी किन्दा समयको ख्याल गर्नुपर्ने

IMG_20200329_175014-1585728329.jpg

१९चैत,हेटौंडा।आजबाट लकडाउन अवधिभर  दैनिक तरकारी किन्न हेटौंडा बजार जाने र नजिकैको तरकारी पसल जाने उपभोक्ताले तरकारी किन्दा समयको ख्याल गर्नु पर्ने भएको छ ‌। मकवानपुर प्रशासनले बिहान बेलुका तरकारी बिक्री वितरण र किन्नमा रोक लगाएसंगै अब हेटौडाका उपभोक्ताले तरकारी किन्न बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्ममात्र जाने पाउने भएका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार