Email :- prastakhabar@gmail.com

राजनीति

स्थानीय तहबाट राहत वितरण गर्न नेकपा मकवानपुरको आग्रह

Nekapa-Copy-1586271285.jpg

२५ चैत, हेटौंडा । नेकपा मकवानपुरले स्थानीय तहबाट एकद्वारमार्फत राहत वितरण गर्न आग्रह गरेको छ । मंगलबार बसेको नेकपा मकवानपुर कार्यालय बैठकपछि जारी विज्ञप्तिमा स्थानीय तहबाट एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न आग्रह गरेको हो ।  राहत वितरणमा बैज्ञानिक, व्यवस्थित ढंगले दुरी कायम गरेर मात्रै वितरण गर्न आग्रह समेत गरिएको छ । जिल्ला...

अझै दुईहप्ता जोखिमपूर्णः प्रधानमन्त्री ओली (पूर्ण पाठ सहित)

Pm-1586240538.jpg

२५ चैत्र, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा संघिय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्रले युद्धस्तरमा काम...

प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

kp-oli-sambodhan1-1586225502.jpg

२५ चैत्र, हेटौंडा । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  गत १० दिनदेखि कोरोना भाइरसको संक्रमणका कारण सेल्फ आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीले आज बिहान ट्विट...

स्थानीय तहलाई थाहै नदिई लुसुलुसु राहत वितरण

Rahat-1586221491.jpg

२४ चैत, हेटौंडा । सरकारले स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्ने मापदण्ड तय गरेपनि मकवानपुरमा भने आफुखुशी राहत वितरण गर्ने क्रम बढेको छ । विभिन्न संघसंस्था र राजनीतिक दलले आफुखुशी सिधै गएर राहत वितरण गर्न थालेका छन् ।  यसले गर्दा राहत वितरणमा दोहोरोपना आउनुका साथै टाठाबाठाले मात्रै राहत पाउने अवस्था देखिएको छ । ‘अहिले राहत...

लकडाउन थप आठ दिन लम्बियो

2020-04-06_cabinert_58403-1586173273.jpg

२४ चैत्र, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको छ ।  आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन थप आठदिन लम्ब्याएर वैशाख ३ सम्म कायम राख्ने निर्णय गरेको हो ।  सरकारले पहिलोपल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि साताव्यापी लकडाउनको...

लकडाउन पुनः एक साता लम्बिने

Corona1-1584971674-158587-1586161447.png

२४ चैत्र, हेटौंडा । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि नेपालले सुरुगरेको लकडाउन थप एक साता लम्बिने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो...

लकडाउन थप्न मन्त्रीपरिषद बैठक बस्दै

Cabinet-1586156801.jpg

२४ चैत, काठमाडौं । चैत ११ गते घोषणा गरी एक पटक थप गरिएको लकडाउनको समय दोस्रो पटक थप्न मन्त्रीपरिषद बैठक बस्दैछ । कोरोना संक्रमणको जोखिम रोक्न दोस्रो पटक लकडाउनको समय थप्न लागिएको हो ।  पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेपछि सरकार लकडाउन बढाउने मनस्थितिमा पुगेको जनाईएको छ । भारतमा पनि २१ दिनको लकडाउन सोमबार तेह्रौं दिनमा...

आइतबार हेटौँडामा लकडाउन उल्लंघन,११ सवारी १जना नियन्त्रणमा

IMG_1784-1586103078.JPG

२३ चैत,हेटौँडा।लकडाउन उल्लंघन गर्नेको संख्या बढेपछि मकवानपुर प्रहरीले लकडाउन उल्लंघन गर्ने र लकडाउन उल्लंघन गरी चलाएका सवारीलाई नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडामा विहान र साँझ खुल्दै आएका खाद्यान्न तथा तरकारी पसलहरु दिउँसो मात्रै खोल्ने व्यवस्था गरेपछि...

कोरोना भाग्छ भन्दै हेटौडामा दिप प्रज्वलन

IMG_2022-1586100228.JPG

२३ चैत, हेटौँडा । कहिले कोरोना भगाउन सेनाको हेलिकप्टरले औषधि छर्कन्छ त कहिले नेपालको नर्भिक अस्पतालमा कोरोना भाइरसको बिरामी भेटिएको छ भन्ने अडियो काण्ड सेलाउन नपाउदै आइतबार साझ ७ बजे सबै नेपालीले कारोना भगाउन दिप प्रज्वलन गरौ भन्ने अडियो सहितको भिडियो अहिले भाइरल बनेको छ । यसै क्रममा सामाजिक संजाल भाइरल बनेको आइतबार साझ कोरोना भगाउन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार