Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरमा अब 'पास' बन्द, खाद्यान्न र तरकारी पसल दिउँसो मात्रै खुल्ने

CDO-1585712990.jpg

१९ चैत, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनको समयका लागि उपलव्ध गराउँदै आएको पास बन्द गरेको छ । यसअघि विभिन्न क्षेत्रलाई पासको व्यवस्था गरेको थियो । तर पासको दुरुपयोग भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो व्यवस्था गरेको हो ।  अत्यावश्यक सेवाका सवारी र प्रेसका सवारी...

यी हुन कोरोनासंग सम्बन्धी उपचार गर्ने अस्पताल

Health-1585709604.jpg

१९ चैत, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासंग सम्बन्धी उपचार गर्ने अस्पतालको सूचि सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जाल ट्वीटरमा मन्त्रालयले कोरोना सम्बन्धी उपचारका लागि तोकिएका अस्पताल, हब अस्पताल, प्रादेशिक अस्पताल, मेडिकल कलेजहरुको सूचि सार्वजनिक गरेको छ । सूचिमा अस्पताल, चिकित्सवको नाम, मोवाईल नम्बर, इमेल, ल्याण्ड...

वडा सदस्य बास्तोलाद्वारा राहतलाई २५ हजार सहयोग

Rajkumar-1585708181.jpg

१९ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ६ का वडा सदस्य राजकुमार बास्तोलाले वडामा राहत वितरणका लागि २५ हजार रुपैंया सहयोग गर्ने भएका छन् । उनले वडाका दैनिक ज्यालामा काम गरी छाक टार्नुपर्ने श्रमिक र अति विपन्न परिवारका लागि राहत वितरण गर्न व्यक्तिगत रुपमा २५ हजार रुपैंया सहयोग गर्ने जनाएका हुन् ।  उनले भने–‘जनप्रतिनिधि भनेकै समस्या परेको...

कांग्रेसले गर्यो काजकिरियाका लागि ५१ हजार सहयोग

Help-Congress-1585662780.jpg

१८ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा ७ नम्बर वडा कार्यसमितिले मृतकका परिवारलाई काजकिरियाका लागि ५१ हजार रुपैंया सहयोग गरेको छ । लामो समय उपचाररत रहेका रामहरी गौतमको निधन भएपछि उनका परिवारलाई कांग्रेसले किरिया खर्चका लागि आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछानेले मृतककी आमा...

यसकारण आएन हेटौंडामा कोरोना जाँच्ने मेसिन

Samajik-1585654932.jpg

१८ चैत, हेटौंडा । स्वास्थ्य मन्त्रालयले चीनबाट आएका कोरोना जाँच्ने मेसिन ७ वटै प्रदेशमा पठाएको बताएपनि हेटौंडामा भने अझै आएको छ ।  देशका विभिन्न प्रदेशमा मेसिन पुगिसक्दा पनि संगै जोडिएको जिल्लामा भने अझै आईपुगेको छैन । मेसिन आएपछि यस क्षेत्रको कोरोना संक्रमण आशंका गरिएकाहरुको स्वाब (खकार) जाँच गरेर कोरोनाको पुष्टि गर्न सहज हुने...

विश्वप्रकाशले भने–‘संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न’

Bishwa-Prakash-Sharma-1-1585653134.jpg

१८ चैत, हेटौंडा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो बताएका हुन् । उनले पछिल्लो समय खरिद गरिएका स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार भएको खबरप्रति लक्षित गर्दै यस्ता लेखेका हुन् । अख्तियारलाई ‘स्मृति पत्र’ नामममा उनलले...

हेटौंडा ६ नम्बर वडामा विपन्नलाई राहत वितरण

Rahat-Htd-6-(4)-1585647764.jpg

१८ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा मंगलबार राहत वितरण गरिएको छ । हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, शुभद्रा तिमल्सिना, स्वास्थ्यकर्मी उत्सव चौलागाईसहितले पुतलीबजार, लाहुरेटोल, चौघडामा गरी २० परिवारलाई राहत वितरण गरेका हुन् ।  हेटौंडा–१० टिसिएनमा रहेको माछभात खाना...

हेटौंडा–१६ मा श्रमिक र विपन्नलाई राहत वितरण

Ramkrishna-1585641692.jpg

१८ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर १६ मा दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई राहत वितरण गरिएको छ । वडा कार्यालयको आयोजनामा वडाभरीका १ सय ३५ जनालाई मंगलबार राहत वितरण गरिएको हो ।  चामल, दाल, नुन र तेल वितरण गरिएको वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताए । वडाभरीका श्रमिक र विपन्न परिवारलाई बुधबार पनि राहत वितरण गर्ने उनको भनाई छ । राहत...

अध्यक्ष चौलागाईले भने–‘वडाका श्रमिक र विपन्न भोकै बस्नुपर्दैन’

6-Numbar-Woda-1585638459.jpg

१८ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलगाईले वडाका श्रमिक र विपन्न समुदाय भोकै बस्नु नपर्ने बताएका छन् ।  लकडाउन लम्बिएपछि डेरामा रही दैनिक ज्यालादारी गरी खाने र विपन्न समुदायमा समस्या परेको भन्दै उनले हेटौंडा ६ नम्बर वडामा त्यस्ता वर्गलाई व्यक्तिगत रुपमै पनि सहयोग गर्ने र भोकै बस्नु नपर्ने बताएका हुन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार