Email :- prastakhabar@gmail.com

राजनीति

प्रतिनिधिसभा सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

Agni-Sapkota-1580047114.jpg

१२ माघ, काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधिसभाले आइतबार सभामुख प्राप्त गरेको छ । सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएसंगै संसदले सभामुख प्राप्त गरेको हो ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले...

बागमती प्रदेशसभामा दुई विधेयक पेश

Bagamati-Pradesh-Sava-1580039157.jpg

१२ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकमा आइतबार दुई विधेयक पेश भएका छन् ।  प्रदेशको राजधानी र नामकरणपछि बसेको पहिलो बैठकमा प्रदेश सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश भएको हो । मूख्यमन्त्री डोरमणी पौडेलको तर्फबाट आन्तरिक मामिला...

अग्नि सापकोटाविरुद्धको रिट सुनुवाई स्थगित

Agni-1580029947.jpg

१२ माघ, काठमाडौं । सभामुखमा उम्मेदवारी दिएका अग्नि सापकोटाविरुद्धको रिटमाथिको पेशी स्थगित भएको छ ।  आइतबारका लागि तोकिएको पेशी सिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले सापकोटा विरुद्ध बहस गरेका थिए...

कांग्रेस नेता एवं पूर्व सांसद कार्कीको निधन

Karki-1580025323.jpg

१२ माघ, पाल्पा । पूर्व सांसद एवं नेपाली कांग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा आइतबार मृत्यु भएको हो । उनी मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए ।  पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा वि.सं. २००० मा जन्मएका उनी  वि।सं २०४८ मा...

८ लाख रुपैँया घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

Ciaa-1579952726.jpg

११ माघ, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख रुपैँण घुस लिएको आरोपमा एक गाउँपालिकाका अध्यक्षलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादुर केसी रहेका छन् । गाउँपालिकाको वडा नम्बर ५ भित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानीमा सहजिकरण गरिदिने भन्दै...

देशको स्वाधिनता विपरित एमसीसी सम्झौता हुँदैन : थापा

Badal-1579940547.jpg

११ माघ, सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले देशको स्वाधिनता विपरित एमसीसी सम्झौता नहुने बताएका छन् ।  सुर्खेतमा दुईदिने सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका उनले स्वाधिनता विपरित एमसीसी सम्झौता नहुने बताएका हुन् । उनले एमसीसीमा भएका प्रावधान संशोधन गरेर मात्रै एमसीसी सम्झौता हुने बताए । उनले कर्मचारी राख्ने, लेखापरीक्षण लगायतका...

उपसभामुखबारे छलफल गर्न देउवा प्रधानमन्त्री निवासमा

Pm-Niwas-1579937241.png

११ माघ, काठमाडौँ । उपसभामुखबारे छलफल गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा पुगेका छन् । प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न गएका हुन् । सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा आफ्नो दावि प्रस्तुत...

सोनाम ल्होछारको अवसरमा तामाङ संघ मकवानपुरको चियापान 

83207241_567533470497264_-1579934352.jpg

११माघ,हेटौँडा ।नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले सोनाम ल्होछारको अवसर पारेर शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उापाध्याय डिनाको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा...

शिक्षक संघ मकवानपुर महिला विभागको प्रशिक्षण

Teacher1-1579878147.jpg

१० माघ, हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयोजनामा शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवं संघका मकवानपुर महिला उपाध्यक्ष साबित्री अधिकारीको  सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संघका अध्यक्ष रामकुमार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार