Email :- prastakhabar@gmail.com

राजनीति

यसरी गरियो गढीमा झण्डात्तोलन र मुर्ति अनावरण(फोटो फिचर)

IMG_20200124_132356-1579851584.jpg

१०माघ, हेटौंडा। गढि गाउँपालिका२ स्थित मकवानपुर गढीमा झण्डात्तोलन र मुर्ति अनावरण गरिएको छ।...

मानसचोकमा संकास्पद बस्तु फेला

IMG_20200124_121707-1579847609.jpg

१०माघ, हेटौंडा।हेटौंडा २ मानसचोकमा संकास्पद बस्तु फेला परेको छ संगमचोकबाट नगरपालिका तर्फ जाने मोडमा संकास्पद बस्तु फेला परेको र के हो भन्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्लास्टिकको झोलामा रहेको उक्त वस्तुले के हो भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थललाा प्रहरी ले शिल गरेको छ।...

एमसीसीले देश ‘धुजाधुजा’ हुने विजुक्छेको दाबी

Narayan1-1579831419.jpg

१० माघ, काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले देशलाई ‘धुजाधुजा’ हुने नेमकिपाका अध्यक्ष नारायणमाज बिजुक्छेले दाबी गरेका छन् ।  उनले नेपालले एमसीसी स्विकृत गर्न नहुने भन्दै यसलाई पास गराउन खोज्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राजिनामा गराउनुपर्ने बताए । एमसीसी देशको हितमा नरहेको उनको भनाई छ । एमसीसी...

राष्ट्रियसभा निर्वाचनः १८ मध्य १६ मा नेकपा विजयी, कांग्रेस ‘निल’

President-office-of-nepal-1579828249.jpg

१० माघ, हेटौंडा । राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । विहिबार सार्वजनिक भएको परिणाम अनुसार निर्वाचित हुनेमा १६ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् । यस्तै प्रदेश नम्बर–२ बाट राजपा नेपालका दुईजना निर्वाचित भएका छन् । परिणामअनुसार प्रदेश...

सहिद दिवसमा राष्ट्रपति हेटौँडा आउने, यस्ता छन् साताव्यापी कार्यक्रम

Bidya-devi-1579793437.jpg

९ माघ, हेटौंडा । मकवानपुरमा सप्ताहब्यापी रुपमा मनाईन लागेको सहिद दिवसको विबिध कार्यक्रमको तयारी पूरा भएको छ । माघ १० गते बिहान ७ बजे सहिद सप्ताहको शुभारम्भ पद यात्रा गरेर कार्यक्रमको औपचारिक शुरुवात हुने भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री एवम् सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलसहित हेटौंडाको बुद्धचोकबाट सुरु हुने...

बासुदेव सभागृह भत्काएर बरु हस्पिटल बनाउन कमल थापाको सुझाव

Kamal-Thapa-1579790093.jpg

९ माघ, हेटौंडा । हेटौँडा–४ मा रहेको बासुदेव सभागृह भत्काएर व्यापारिक भ्युटावर बनाउने हेटौंडा उपमहानगरपालिकाको योजनाप्रति राप्रपा अध्यक्ष कमल थापाले निरन्तर कटाक्ष गर्दै आएका छन् ।  थापाले सभागृह र राज बिरेन्द्रको शालिक भत्काएर व्यापारिक भ्युटावर नबनाउन महानगरपालिकाको ध्यानाकर्षण गराएका हुन् । उनले राज्यले ठूलो लगानी गरेको...

बागमती प्रदेशले शुक्रबार दिएको विदा काठमाडौं उपत्यकामा लागु नहुने

touchmaster_1579771491248-1579771808.jpg

९ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा शुक्रबार दिने निर्णय काठमाडौं उपत्यकामा लागु नहुने भएको छ । प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्लाबाहेक अन्यमा लागू हुने भएको हो । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक अन्यन्त्र बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा...

हेटौंडा-१६ का वडा अध्यक्ष कोईरालाले गरे खाद्यान्न सहयोग

touchmaster_1579769530382-1579769716.jpg

९ माघ, हेटौंडा । हेटौंडा-१६ का अध्यक्ष रामकृष्ण कोइरालाले एक आश्रयस्थललाई खाद्यान्न सहयोग गरेका छन् । कोइरालाले हेटौंडा-१६ मा रहेको ज्योती घर नेपाललाई ७ बोरा चामल सहयोग गरेका हुन् ।  उनले आश्रय स्थलमा आश्रित बालबालिकालाई सहज होस् भन्ने उद्धेश्य सहयोग गरेकाे जनाएका छन् । ज्योती घरमा २५ जना अनाथ र बिपन्न बालबालिका रहेका छन् । वडा अध्यक्ष...

विहिबार यसरी हुँदैछ राष्ट्रियसभा सदस्यको निर्वाचन

Rastriya-sabha-1579749461.jpg

९ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन विहिबार हुँदैछ । बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । विहिबार १८ पदका लागि मतदान हुने भएको हो । निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार