Email :- prastakhabar@gmail.com

राजनीति

सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णयप्रति इन्सेकको ध्यानाकर्षण

Insec-1579586690.jpg

७ माघ, काठमाडौँ । सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेकोप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माघ ५ गते बसेको सचिवालय बैठकले गरेको निर्णयप्रति इन्सेकले ध्यानाकर्षण भएको...

यस्तो छ सभामुख निर्वाचनको कार्यतालिका

Samsad-1579582458.jpg

७ माघ, काठमाडौं । लामो समय रिक्त रहेको प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार माघ ७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता हुने छ । यस्तै, ७ गते नै सभामुख पदका लागि उम्मेदवारहरुको...

पर्यटकको सुरक्षाको लागि सरकार प्रतिवद्ध : मन्त्री भट्टराई

Yogesh-1579580548.jpg

७ माघ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्धारा प्रकाशित ‘नेपाल दर्शन-२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा मन्त्री भट्टराईले पर्यटकको सुरक्षाको लागि सरकार पूर्ण...

मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मुत्यु

1573893058537-1579578177.jpg

७माघ,सप्तरी।सडक दुर्घटनामा परी सप्तरीम‌ा वडाध्यक्षको मुत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा सोमबारराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले...

बागमती प्रदेश लोक सेवा आयोगका दुई सदस्यको सपथग्रहण (फोटोफिचर)

IMG_20200120_154811-1579514733.jpg

६माघ, हेटौंडा। बागमती प्रदेश लोक सेवा आयोगको सदस्यमा  सिफारिस भएका दुई जनालाई सपथग्रहण गरेका छन।प्रदेश लोक सेवा आयोगका सिफारिस भएका सदस्यमा सुर्दशन ढकाल र सर्मिला न्यौपानेले आज दिउँसो प्रदेश प्रमुखको कार्यलयमा सपथग्रहण लिएका हुन। उनिहरुलाई बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सपथ खुवाएका थिए।सपथग्रहण...

प्रदेश ५ प्रतिपक्षी दलका नेता पोखरेलको निधन

IMG_20200120_153233-1579513770.jpg

६माघ,बुटवल। प्रदेश नम्बर ५  प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ।क्यान्सर रोगबाट ग्रसित पोखरेलको सोमबार  रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ स्थित आफ्नै निवास  निधन भएको जनाइएको छ। प्रदेशसभामा ज्येष्ठ सदस्यसमेत रहेका ८२ वर्षीय पोखरेल एक वर्षदेखि क्यान्सरले थलिएका थिए। पोखरेलको आजै  देवघाटमा...

तुम्बाहाङफेले दिइन उपसभामुखबाट राजीनामा

IMG_20200120_140356-1579508457.jpg

६माघ,हेटौंडा ‌। उपसभामुख शिवमाया तुम्बाहाङफेले आफ्नो पदबाट राजीनामा दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएकी हुन् । प्रतिनिधिसभाको अर्को बैठक सोमबार नै ४ बजे बस्ने भएको छ।सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले गर्ने भएका छन्।दिउँसो ४ बजे बस्ने बैठकमार्फत् नयाँ सभामुख...

बागमती प्रदेश लोक सेवा आयोगमा दुई सदस्य सिफारिस,सपथ ३ बजे

IMG_20200120_131230-1579505377.png

६माघ, हेटौंडा। बागमती प्रदेश लोक सेवा आयोगको सदस्यमा  दुईजनालाई  सिफारिस गरिएको छ । सिफारिस भएका प्रदेश लोक सेवा आयोगका सदस्यमा पूर्व सहसचिव सुर्दशन ढकाल र टिचिङ अस्पतालमा अध्यापन गराउँदै आएकि सर्मिला न्यौपाने रहेका छन्। सिफारिस भएका ढकाल र न्यौपानेलाई आज दिउँसो ३ बजे सपथ खुवाउने कार्यक्रम रहेको मुख्य मन्त्री डोरमणी पौडेलका प्रेस...

सदरमुकाममा प्रदेश सरकारका कार्यालय खोल्न दोलखा कांग्रेसको माग

Dolakha-1579446473.jpg

५ माघ, दोलखा । नेपाली कांग्रेस दोलखाले सबै जिल्ला सदरमुकामहरुमा प्रदेश सरकार र प्रादेशिक मन्त्रालय मातहतका सरकारी कार्यालय खोल्न बागमती प्रदेश सरकारसँग माग गरेको छ । सूचना प्रविधिसहितका बिधेयकको बिरोधमा पार्टी केन्द्रको कार्यक्रम अन्तर्गत आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाउदै दोलखा कांग्रेसले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार