Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश नामाकरणसम्बन्धी कार्यविधि सर्वसम्मत पारित

Pradesh-Photo-1578284076-1578312188.jpg

२१ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि सर्वसम्मत पारित भएको छ ।  सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको नामाकरणसम्बन्धी कार्यविधि संशोधनसहित सर्वसम्मत पारित गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक रामेश्वर फुँयाल प्रस्तावक र नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले र विवेकशिलका रमेश...

देउवाले राजधानीबारे गरेको निर्णय २ बर्षपछि नेकपाले ठिक ठान्यो : बानियाँ

Baniya-1578308030.jpg

२१ पुस, हेटोँडा । ३ नम्बर प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले नेकपाले आफ्नो प्रदेश संसदीय दललाई निर्देशन दिने प्रक्रिया गलत भएको बताएका छन् ।  सोमबारबाट शुरु भएको प्रदेश अधिवेशनको सफलताको शुभकामना व्यक्र गर्दै उनले संविधानले ३ तहको स्पष्ट कामको विभाजन गरेको भन्दै नेकपाले प्रदेश संसदीय दललाई...

राजधानी र नाममा विना विवाद निर्णय गर्न मूख्यमन्त्रीको अनुरोध

dm-sir-1578306975.png

२१ पुस, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सोमबाट शुरु भएको अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लाग्ने भएकाले ऐतिहासिक हुने बताएका छन् । सोमबार शुरु भएको प्रदेश अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै उनले सबैको चासोको विषय रहेको नाम र राजधानीको विषय टुंगो लगाउने बताएका हुन् ।  राजधानी र नामको टुंगो लगाउन सहज...

हेटौंडालाईनै स्थायी राजधानी कायम गर्न ¥याली

IMG_20200106_144057-1578301077.jpg

 २१पुस, हेटौंडा। प्रदेश ३ को स्थायी राजधानी हेटौंडा रहने नरहने दोधार भइरहदा प्रदेश ३ को स्थायी हेटौंडानै कायमा हुनुपर्ने भन्दै हेटौंडा बजारमा दवाबमुलक याली निकालिएको छ।दवाब स्वरुप हेटौंडामा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाले संयुक्त ¥याली निकालेका हुन।  हेटौंडाको बुद्धचोकमा जम्मा भएर लोकतान्त्रिक खेलकुद संघ...

पुस २२ गते राजधानी र नामको टुंगो नलाग्ने

Pradesh-Photo-1578284076-1578296229.jpg

२१ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी र नामकरणको टुंगो पुस २२ गते नलाग्ने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो सहमति भएको हो ।  नेकपामा राजधानी र नामकारणको टुंगो नलाग्दा २२ गतेको बैठक स्थिगित भएको छ । नेकपाको संसदीय दलको बैठक २२ गते ११ बजे बस्ने भएको छ । कार्यसूचि तय गर्न बसेको बैठकले पुस २१ गतेको...

प्रदेश ३ को हिउँदे अधिवेशन शुरु हुँदै, राजधानी र नामाकरण टुंगो लगाईने

Pradesh-Photo-1578284076.JPG

२१ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको हिउँदे अधिवेशन आज दिउँसोबाट शुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजे बोलाईएको छ । पहिलो बैठकमा प्रदेशको नामकरण निर्णय गर्ने कार्यविधि प्रस्तुत गरी पारित गर्ने, राजधानीको निर्णय गर्ने कार्यविधिमाथि छलफल गरी पारित गर्ने कार्यसूचि छ । पहिलो बैठकमै प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव दर्ता...

प्रजातन्त्र सेनानी संघ मकवानपुरको समिति विस्तार

81279564_506969686594352_-1578236466.jpg

२०पुस,हेटौँडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ मकवानपुरको आईतबार भएको जिल्ला भेलाले कार्य समिति विस्तार गर्नुकासाथै ७५ वर्ष पार गेरका ४२ जना बृद्धबृद्धलाई सम्मान गरेको छ । संघका जिल्ला अध्यक्ष दामोदर सुवेदीको सभाध्यक्षता एवं संघका केन्द्रीय सभापति टंकप्रसाद कंडेल शर्माको प्रमूख आतिथ्यतामा भएको जिल्ला...

४५ ले दिए राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी

Raastriya-1578233224.jpg

२० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आइतबार ४५ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।  माघ ९ गते हुने निर्वाचनका लागि निर्धारित मनोनयन दर्ताको समयावधीभित्र को १८ पदका लागि ४५ जनाले उम्मेदवारी दिएका हुन् । मनोनयन दर्ताका लागि बिहान १०ः देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो । राष्ट्रियसभाका १९ जनाको फागुन २० गते पदावधि...

नेकपा प्रदेश-३ संसदीय दलको बैठक निष्कर्षविहिन

Nekapaa-1578229381.jpg

२० पुस, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३ नम्बर प्रदेश संसदीय दलको बैठक निष्कर्षविहिन टुंगिएको छ । शुक्रबारदेखि मूख्यमन्त्री निवास हेटौँडामा बसेको बैठकमा प्रदेशको राजधानी र नामाकरणबारे छलफल चलेपनि निष्कर्षमा पुग्न नसकेको हो । बैठकमा सांसदहरुले राजधानी र नामाकरणमा नेकपा सचिवालय बैठकको पक्ष विपक्षमा धारणा राखेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार