Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश ३ : राजधानी र नामबारे नेकपा र कांग्रेसमा छलफल जारी

Pradesh-Sabha-1578049932.jpg

१८ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी र नामबारे निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।  नेकपा संसदीय दलको बैठक दिउँसो २ः३० बजेदेखि मुख्यमन्त्री निवास हेटौँडा र कांग्रेसको बैठक दिउँसो २ः३० बजेदेखि संसदीय दलको सम्पर्क कार्यालय नयाँ बानेश्वरमा जारी छ...

देउवाले पार्टी कमजोर बनाउन लागे : कोइराला

Sujataa-1578036805.jpg

१८ पुस, रुपन्देही । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीलाई कमजोर बनाउन लागेको बताएकी छिन् । प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार भेटघाटमा उनले सभापति देउवाको पुनः सभापति बन्ने लोभका कारण पार्टी कमजोर बन्दै गएको बताईन् । उनले व्यक्तिगत स्वार्थ भन्दा पार्टीको स्वार्थ र हितमा सोच्न...

नारायणकाजीसहित यी हुने भए नेकपा राष्ट्रियसभा उम्मेदवार

Narayan-1578033360.jpg

१८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको रुपमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको नाम टुंगो लगाएको हो । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले १६ जना उम्मेदवारको टुंगो लगाएको छ । यस्तो छ नाम  प्रदेश १...

प्रदेश ३ को राजधानीबारे छलफल गर्न नेकपा र कांग्रेसको बैठक बस्दै 

Pradesh-Photo1-1578031327.jpg

१८ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी र नामबारे छलफल गर्न शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । नेकपा संसदीय दलको बैठक दिउँसो १ बजे मुख्यमन्त्री निवास हेटौँडामा र कांग्रेसको बैठक दिउँसो २ः३० बजे संसदीय दलको सम्पर्क कार्यालय नयाँ बानेश्वरमा  हुने ति दलले...

नेकपाको सचिवालय बैठक बस्दै

NCP-1578020735.jpg

१८ पुस काठमाडौं । विभिन्न निर्णय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । शुक्रबार विहान ९ बजेदेखि बैठक शुरु हुने जनाईएको छ । बिहीबार बसेको सचिवालय बैठकमा छलफल भएको राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छनोटबारे शुक्रबार पनि छलफल हुने जनाईएको छ । शुक्रबारको बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार र...

यसरी हुँदैछ पुस २२ गते प्रदेश ३ को राजधानीबारे निर्णय

Pradesh-Photo-1578017840.JPG

१८ पुस हेटौँडा । लामो समयदेखि प्रतिक्षा गरिएको ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामबारे निर्णय हुने भएको छ ।  प्रदेशको नाम र स्थायी राजधानीबारे पुस २२ गते निर्णय हुने भएको हो । पुस २१ गते शुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठकमा यसबारे प्रस्ताव पेश हुने र २२ गते यसको निर्णय हुने भएको हो । विहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको...

विप्लवका दुई नेताले प्रशासन समक्ष आत्मसमर्पण

CDO-1577975924.jpg

१७ पुस, मोरङ । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेताले जिल्ला प्रशासन कार्यालय समक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा सचिवालय सदस्य मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझी रहेका छन् ।  मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी समक्ष उनीहरुले आत्मसमर्पण गरेका हुन् ।...

कांग्रेसले ७७ जिल्लामै प्रर्दशन गर्ने निर्णय

Congress-Office-1577971867.jpg

१७ पुस, काठमाडौँ । नेपाली कांग्रेसले ७७ जिल्लामै विरोध प्रर्दशन गर्ने भएको छ ।  संसदमा छलफलका क्रममा रहेका सूचना प्रविधि र नेपाल विशेष सेवा सम्बन्धी विधेयकको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको हो । बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले पुस २९...

राष्ट्रियसभा निर्वाचनमा समाजवादीसँग तालमेल हुन सक्छः प्रवक्ता शर्मा

RoS_Ktm20191212_MG_876922-1577970432.jpg

१७ पुष, हेटौंडा । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्न सक्ने बताइएको छ ।  केन्द्रीय कार्यसमिति बैठकका विषयमा जानकारी दिदै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुन सक्ने बताएका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार