१ पुस, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले पार्टीको जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी तेस्रो बैठकले जिम्मेवारी बाँडफाँड गरेको जानकारी दिएको हो । बैठकले निर्वाचन क्षेत्रीय समन्वय कमिटिको संयोजक र सचिव, नगर तथा गाउँपालिका कमिटिको इन्चार्ज र सहइन्चार्ज, विभागीय कमिटिको...
१ पुष, हेटौंडा । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रुपमा मनाइँदैछ । २०१७ पुस १ गते पहिलो निर्वा्चित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात् गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा...
३० मंसिर, हेटौँडा । ३ महिना अघिसम्म चहलपहल रहने ३ नम्बर प्रदेशको प्रदेशसभामा अहिले सुनसान छ । हेटौँडामा रहेको प्रदेशसभामा अहिले केही कर्मचारी र सुरक्षाकर्मी मात्रै देखिन्छन् । भदौं २५ गतेदेखि स्थगित भएको प्रदेशसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । प्रदेशसभा बैठक कहिले बस्छ भन्ने पनि अहिलेसम्म निश्चित छैन । प्रदेशसभाको बर्षे अधिवेशन...
३० मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विभिन्न तदर्थ समितिको समयावधि पुस १५ गतेसम्मका लागि थप गरेको छ । राजपाले यसअघि पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि तदर्थ समिति बनाएको थियो । राजपाको अध्यक्ष मण्डलको आइतबार पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र...
३०मंसिर, हेटौंडा।प्रदेश नम्बर ५ को नाम लुम्बिनी राखिने भएको छ। नाम र राजधानी सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि प्रदेशको नाम लुम्बिनी राख्न प्रदेश सभालाई सिफारिस गर्ने तयारी भएको छ भने राजधानीको लागि तीन वटा ठाउँको सिफारिस गरिएको छ।समितिले राजधानीका लागि सिफारिस गरेको ठाउँमा रुपन्देहीको बुटवल र सैनामैना,...
२९ मंसिर, हेटौंडा । नेपाल तरुण दल हेटौंडा उपमहानगर कार्यसमितिले हरासतमा रहनेहरुका लागि कम्बल र म्याट सहयोग गरेको छ । तरुण दलले जाडो मौसमलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेकाहरुलाई कम्बल र म्याट सहयोग गरेको हो । जाडो मौसममा हिरासतमा रहनेहरुलाई सहज होस् भन्ने उद्धेश्यले तरुण दलले आइतबार जिल्ला प्रहरी...
२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठक बिहीबारको बैठक विना निष्कर्ष टुंगिएको हो । बैठकमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरको विमति, पछिल्लो राजनीति र देशका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनाका बारेमा छलफल भएको जनाईएको...
२८मंसिर, हेटौंडा। शुक्रबार मध्यराती धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परी घाइते प्रहरी निरीक्षक अमिर कुमार दाहालको मुत्यु भएको छ। प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान मुत्यु भएको जिल्ला प्रहरी कार्यालय घनुषाका प्रहरी नायब...
२८मंसिर, हेटौंडा।घनुषामा बम बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक सहित ४ जना घाइते भएका छन्। शुक्रबार राति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा राजेश्वरशहको घर नजिक छोडिएको बम विस्फोट हुदा २ जनाको मृत्यु भएको हो। मुत्यु हुनेमा स्थानीय ४६ बर्षीय राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

























-1786686763.jpg)
