२४ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यहरुको निर्वाचन माघ ९ गते हुने भएको छ । २ बर्षको पदावधी सकिन लागेका १९ जना सांसदहरुको निर्वाचन माघ ९ गते गर्न निर्वाचन आयोगले प्रधानमन्त्री केपि शर्मा ओलीसंग प्रस्ताव गरेको हो । मन्त्रीपरिषदबाट मिति तोकेपछि आयोगले प्रक्रिया अगाडि बढाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।...
२३ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । स्थायी कमिटि बैठक एक बर्षपछि बस्न लागेको हो । दुई दिन चल्ने बैठकमा पार्टीका गतिविधि, सरकारको काम कारवाही, वर्तमान राजनीतिक परिस्थिति लगायतबारे छलफल हुने...
२३ मंसिर, हेटौँडा । मकवानपुरमा सरुवा भएका नयाँ प्रमुख जिल्ला अकिारी सोमबार आईपुगेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रहेका नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका थिए । उनले सोमबार आफ्नो पदभार सम्हालेको प्रशासन कार्यालयले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी चितवनको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय...
२३मंसिर, हेटौंडा। इलाका प्रहरी कार्यालय बाँके कोहलपुरका प्रहरी नायब उपरीक्षक ( डिएसपी) हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय पुगेका छन्। डिएसपी शाहीलाई सोमबार इलाका प्रहरी कार्यालय कोहलपुरबाट तानिएपछि जिल्ला प्रहरी कार्यालय बाँके पुगेका हुन् ।दशैंको समयमा तरुण दल नेपालगञ्ज नगर सभापतिसंगको विवादमा मुछिएका डिएसपी शाहि हिजो आइतबार...
२३मंसिर, हेटौंडा। खोटाङमा गाउँपालिका प्रमुखको गाडिमा आगजनी भएको छ। अज्ञात समुहले खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढने बा २ झ ३५२४नम्बरको सरकारी गाडीमा आगलागी भएको छ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन्। निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित...
२२ मंसिर, हेटौँडा । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुली सेक्रेटरी कपिल वाईवा ७ दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत मकवानपुरले विष्फोटक पदार्थसम्बन्धी मुद्धामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई ७ दिनको म्याद दिएको हो । शुक्रबार हेटौँडाबाट पक्राउ परेका उनलाई आइतबार अदालत पेश...
२२ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भडेलले आइतबार सपथग्रहण गरेका छन् । प्रदेशसभा सचिवालय हेटौँडामा आयोजित सपथग्रहण कार्यक्रममा उनले सपथग्रहण गरेका छन् । उनलाई ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । सपथग्रहण पछि संचारकर्मीहरुसंग कुरा गर्दै...
२२मंसिर, हेटौंडा। आइतबार बिहान ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर कोहलपुरमा दुई विद्यार्थी घाइते भएका छन्। कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित १ दर्जन प्रहरी र २६ जना प्रदर्शनकारी घाइते भएका छन्।प्रदर्शनका क्रममा दुई जना छात्रहरूको घुँडामूनि गोली लागेको बाँकेका सहायक...
२१ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले आइतबार सपथ लिने भएका छन् । उनलाई ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराउने प्रदेशसभा सचिवालयले जनाएको छ । सपथग्रहण कार्यक्रम प्रदेशसभा सचिवालयमा हुने जनाईएको छ । मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

























-1786686763.jpg)
