Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुर जिसस प्रमुख खुलाललाई पितृशोक

IMG_20191207_112205-1575697042.jpg

२१,मंसिर, हेटौंडा। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई पितृ शोक परेको छ ।  प्रमुख खुलालका पिता  रबि बहादुर खुलालको ८८ वर्षको उमेरमा शनिबार बिहान हेटौंडा १७ स्थित घरमा निधन भएको जिल्ला समन्वय समिति प्रमुखका प्रेस सल्लाहकार विवस अधिकार ले जानकारी दिएका छन्।  स्वर्गीय खुलालको चार जना छोराहरु रहेको र हेटौंडाको...

घुसकाण्डमा मुछिएका सिडियो मन्त्रालय तानिए

CDO-1575682923.jpg

२१ मंसिर, दोलखा । घुस काण्डमा मुछिएका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई गृह मन्त्रालयले दोलखाको सिडिओको जिम्मेवारीबाट हटाएको छ । प्रहरीले जिल्ला प्रशासनमा पेश गरेको दुई ओटा मुद्धाका प्रतिवादीहरुलाई धरौटीमा छाड्ने आदेश गर्दा उनिहरुका परिवारबाट सवा लाख रुपैंयाँ घुस लिएको घटना सार्वजनिक भएपछि गृह मन्त्रालयले शुक्रबार उनलाई...

प्रदेश सरकारलाई विपक्षी बनाएर ५० मुद्धा

P1-1575681907.jpg

२१ मंसिर, विराटनगर । चालु आर्थिक वर्षको मंसिर दोस्रो सातासम्म प्रदेश १ सरकारलाई विपक्षी बनाएर सर्वोच्च र उच्च अदालतमा दर्ता भएका मुद्दाको संख्या ५० पुगेको छ । मुख्य न्यायाधिवक्ताले कार्यभार सम्हाले यता यतिको संख्यामा प्रदेश सरकारका विरुद्ध मुद्दा परेको समाचार कान्तिपुरमा छ । सडक, विद्यालय व्यवस्थापन, क्रसर उद्योग, शिक्षा, कर, जग्गा,...

विप्लवका सिन्धुली सेक्रेटरी हेटौंडाबाट पक्राउ

Kapil-1575642600.jpg

२० मंसिर, हेटौँडा । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुली सेक्रेटरीलाई हेटौँडामा पक्राउ गरिएको छ । प्रहरीले विप्लवका जिल्ला सेक्रेटरी भनिएका शेरबहादुर भन्ने कपिल वाईवालाई शुक्रबार हेटौँडाबाट पक्राउ गरिएको हो । तर मकवानपुर प्रहरीले भने यसबारे कुनै पनि जानकारी दिन मानेन । सिन्धुलीका आगजनी लगायतका घटनामा संलग्न भएको आरोपमा...

माधव नेपालले गरे मकवानपुरका १३७ जनालाई नेकपामा स्वागत 

Nekapa-1575640673.JPG

२० मंसिर, हेटौंडा । संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङसहित १ सय ३७ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।  मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा संघीय समाजवादी, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी उनीहरु नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका हुन् ।...

देउवा र प्रचण्डबीच आधा घण्टा भेटवार्ता

deuba-prachand1-1575613698.jpg

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि दुबैबीच शिष्टाचार भेट भएको बताईएको छ । दुबैबीच आधा घण्टा कुराकानी भएको जनाईएको छ ।...

असई दाहाल घुस रकमसहित पक्राउ

Ghus-1575557774.jpg

१९ मंसिर, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक जना प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सिआरभी केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल रहेका छन् । सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई विभिन्न खाद्यान्न ओसारपसारमा सहजिकरण गरिदिने भन्दै उनले घुस लिएको जनाईएको छ...

प्रदेश ३ र तिब्बतबीच सहकार्य गर्न छलफल

q-1575556654.jpg

१९ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चिनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच ३ नम्बर प्रदेश र तिब्बतबीच सहकार्य गर्ने बिषयका बारेमा छलफल भएको छ । बिहिबार काठमाण्डौमा भएको शिष्टाचार भेटवार्ता मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका बिकास निर्माण कार्यहरु नेपालका लागि पनि अबसर भएको बताएका छन्...

आराम गर्न सुझावसहित प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

Oli1-1575541389.jpg

१९ मंसिर, हेटौँडा । प्रधानमन्त्री केपि शर्मा ओली विहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएका छन् । ओली उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सन्टरले उनको स्वास्थ्यस्थतिबारे प्रेस विज्ञप्ति जारी गर्दै उनलाई डिस्चार्ज गरिएको जनाएको हो । मंसिर १० गतेदेखि एपेन्डिसाईटिसको शल्यक्रियापश्चातपछि उपचाररत रहेका उनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार