Email :- prastakhabar@gmail.com

राजनीति

विप्लवका कार्यकर्ता रमेश प्रहरीद्वारा पक्राउ

Biplob-1575538985.jpg

१९ मंसिर, बाग्लुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ का एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।  विप्लवको युवा संगठन बाग्लुङका सचिव गलकोट नगरपालिका–४ भयरखर्कका सहल सुनार ‘रमेश’ पक्राउ परेका हुन् । प्रहरीले उनलाई गलकोटबाट पक्राउ गरेको हो । उनको साथबाट विप्लवका प्रचार सामग्रीहरु बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी...

प्रधानमन्त्री ओली ३ बजे डिस्चार्ज हुने

KP-1575536514.jpg

१९ मंसिर, काठमाडौं । एपेन्टिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार डिस्चार्ज गरिदैछ । प्रधानमन्त्री ओलीलाई दिउँसो तीन बजे डिस्चार्ज गरिने उनका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमा उल्लेख गरेका छन् । मंसिर १० गते  शल्यक्रिया गरेपछि ओली शिक्षण अस्पताल रहेका थिए ।...

प्रधानमन्त्री ओलीलाई एकदुई दिनमै डिस्चार्ज गरिने

KP-1575508979.jpg

१९ मंसिर, काठमाडौँ । उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले जनाएको समाचार कान्तिपुरले बनाएको छ । ‘सुधारको स्थिति यस्तै कायम रहे र एक्कासि कुनै जटिलता...

कांग्रेस केन्द्रीय समिति बैठक एक सातापछि

Nepali-Congress-1575447987.jpg

१८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक सातापछि बस्ने भएको छ । केन्द्रीय कार्यसमिति बैठक मंसिर २६ गते बस्न लागेको हो ।  केन्द्रीय कार्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा पार्टीका आन्तरिक विषयहरु, उपनिर्वाचन, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने जनाईएको छ । उपनिर्वाचन सकिएपछि अब...

नेकपा सचिवालयको बैठक सम्पन्न

ncp_prachanda_meeting_ZzN-1575447400.jpg

१८ मंसिर, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचनको समिक्षा रिपोर्ट केन्द्रीय कमिटिमा पेश गर्न सम्बन्धित कमिटिहरुलाई निर्देशन दिएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन भएका सम्बन्धित क्षेत्रका कमिटिहरुलाई निर्वाचनको समिक्षा गरेर पार्टी केन्द्रीय कार्यालयमा रिपोर्ट पठाउन...

नेकपाले गर्यो ओलीको स्वास्थ्यलाभको कामना

Nekapa-1575441899.jpg

१८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेको छ ।  बुधबार विहान बसेको सचिवालय बैठकले ओलीको स्वास्थ्य लाभको कामना गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेको...

मकवानपुरका प्रजिअ जोशिको सरुवा

CDO-1575381876.jpg

१७ मंसिर, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीको सरुवा भएको छ । जोशी भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा  भएका हुन । जोशी भदौ १८ गते ललितपुरबाट सरुवा भई मकवानपुर आएका थिए।  जोशि सरुवा भएसँगै मकवानपुरको प्रजिअमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट आउने भएका छन् ।...

प्रचण्ड तत्काल चीन भ्रमणमा नजाने

Prachanda-1575363115.jpg

१७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्काल चीन भ्रमणमा नजाने भएका छन् ।  मंसिर २४ वा २६ गते चीन जाने कार्यक्रम तय भईरहेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका क्रममा अस्पतालमा भर्ना भइराखेकाले तत्काल चीन भ्रमणमा नजाने भएका छन् । ओली स्वास्थ्य सुधार गरी...

यस्तो छ प्रधानमन्त्री ओलीको भिडियो सन्देश

Oli-1575300171.jpg

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत उनले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको र भेटघाटको काम गरिरहेको समेत बताए । उनले सागको उद्घाटन गरेकोमा राष्ट्रपति विद्यादेवी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार