Email :- prastakhabar@gmail.com

राजनीति

तामाङ संघ भीमफेदीमा नेगी चयन, २५ जना कांग्रेस प्रवेश

Congress1-1571842855.jpg

६ कार्तिक, हेटौँडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ भीमफेदी गाउँपालिकाको वडा नम्बर १ अध्यक्षमा पुरुषोतम नेगी चयन भएका छन् । बुधबार भएको भेलाले नेगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा जनक मुक्तान, सचिवमा रामलाल मुक्तान, कोषाध्यक्षमा टुनिमाया मुक्तान र सहसचिवमा माइलाकाजी थिङ रहेका छन् ।...

रातो खबर साप्ताहिकका पुर्व निर्देशक लोहनी चितवनबाट पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1571723026.jpg

५ कात्तिक, चितवन।नेकपा पुर्वकेन्द्रीय सदस्य  एवं रातो खबर साप्ताहिकका पुर्व निर्देशक गुणराज लोहनी पक्राउ परेका छन।  उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले  मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनीबाट पक्राउ गरेको जनाइएको छ । लोहनीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र उनि माथि थप...

तथ्यको आधारमा विश्लेषण गरिनु पर्छ: सभामुख श्रेष्ठ

IMG_20191022_092811-1571715935.jpg

५ कात्तिक, हेटौंडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार  श्रेष्ठले अहिले राजनैतिक दल र दलका नेतामा तथ्यको आधारमा बोल्ने परिपाटी नरहेको बताएका छन्।  पत्रकार महासंघ मकवानपुर शाखाको संयोजक तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा संसदिय मामिला पत्रकारिता सम्बन्धमा पत्रकार अभिमुखीकरण कार्यक्रमको...

तत्काल सभामुखको निर्वाचन हुँदैनः नेता गुरुङ

kulekhani-3rd-7-1571575534.jpg

३ कात्तिक, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन्  आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको उल्लेख गरे...

आलममाथिको अनुसन्धानमा कांग्रेसले सहयोग गर्छः देउवा

deuwa_NkJmaTSimp-1571494141.jpg

२ कात्तिक, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्या अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलममाथिको मुद्दामा गरिने अनुसन्धानमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने प्रक्रियालाई कांग्रेसले सहयोग गर्ने...

मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार के? मैनाली

CP_Mainali-1571493721.jpg

२ कात्तिक, हेटौंडा । नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दावी गरेका छन् । शनिबार काठमाडौंमा ‘अम्बिका साँवा स्मृतिग्रन्थ’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ? भनि सरकारलाई प्रति प्रश्न गरे ।  महासचिव...

स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्ता गैरकानुनी: सर्वोच्च अदालत

IMG_20191018_221944-1571416509.jpg

१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका पधिकारीले लिइरहेको तलब र भत्तालाई गैरकानुनी ठहर गरेको छ। प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार...

काँग्रेस प्रवक्ता शर्माद्वार संविधान संसोधनको माग

kulekhani-3rd-4-1571403901.jpg

१ कात्तिक, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल आदिवासी जनजातिहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै प्रवक्त शर्माले सबै...

एनआरएनएको अध्यक्षमा कुमार पन्त 

kumar-panta-1571386407.jpg

१ कात्तिक, हेटौंडा । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । काठमाडौंमा सम्पन्न एनआरएनएको नवौं राष्ट्रिय सम्मेलनले पन्तलाई दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।  शुक्रबार बिहान घोषित मत परिणाम अनुसार पन्तले प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै अध्यक्षमा विजयी भइका हुन् ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार