Email :- prastakhabar@gmail.com

राजनीति

सकियो महिला संघ मकवानपुरको दर खाने कार्यक्रम

IMG_20190827_162919-1566903058.jpg

१०भदौ,हेटौंडा।नजिकिँदै गरेको हरीतालिका तिजको अवसरमा नेपाल महिला संघ मकवानपुरले मंगलबार तिज विशेष सहित दर खाने कार्यक्रम सम्पन्न  गरेको छ । महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा दर खाने कार्यक्रम गरिएको हो । कार्यक्रममा...

विप्लव नेतृत्वको नेकपाबाट अलग भए भिम प्रसाद गौतम

IMG_20190827_123107-1566888854.jpg

१० भदौ,हेटौंडा। केही दिन अघि विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोप पक्राउ परेका भिम प्रसाद गौतमले पार्टी परित्याग गरेका छन्। मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी गौतमले आफु आजबाट विप्लव नेतृत्वको नेकपाबाट  अलग भएको घोषणा गरेका हुन् । गौतमलाई मकवानपुर प्रहरी विप्लवको कार्यकर्ता भएको आरोपमा साउन १७ गते हेटौंडा...

घटनाबारे रविले कार्यक्रम चलाउन नपाउने

Rabi-Lami-1566826396.jpg

९ भदौ, हेटौँडा । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा तारेखमा रिहा भएका टिभि प्रस्तोता रवि लामिछानेले घटनासंग जोडेर कुनै पनि कार्यक्रम चलाउन नपाउने भएका छन् । जिल्ला अदालतका न्यायाधिश हेमन्त रावलको इजलासले न्यूज २४ टेलिभिजनबाट संचालन हुने कार्यक्रममा शालिकराम पुडासैनी मृत्यु प्रकरणसंग सम्बन्धित कार्यक्रम संचालन गर्न नपाउने...

प्रदेशको राजधानी नतोकेको भन्दै कड्किए सांसद

Pradesh-Photo-1566825367.JPG

९ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी नतोकेको भन्दै सांसदहरु ३ नम्बर प्रदेशको संसदमा कड्किएका छन् । सोमबारको बैठकमा उनीहरुले पटक पटक आवाज उठाउँदा पनि राजधानी र नामको टुंगो नलगाएको भन्दै सांसदमा आक्रोश व्यक्त गरेका छन् ।  प्रदेशसभा सदस्य अष्टलक्ष्मी श्रेष्ठले राजधानीको विषय यथाशिघ्र टुंगो लगाउन सरकार र संसदको ध्यानाकर्षण गराईन् ।...

पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद्को बैठक

EC4ULMNUwAEAjhggggg_11436-1566814233.jpg

९ भदौ, हेटौंडा । उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठकको अध्यक्षता गरेका छन् सोमबार सिंहदरबारमा पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठकको अभ्यास गरिएको हो । बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्री...

नेकपा सचिवालय बैठकः विभिन्न विभागको जिम्मेवारी तोकियो

Pukada_12_878929231-1566811700.jpg

९ भदौ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ । पार्टी कार्यालय धुमबराहीमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कानुन मनत्री भानुभक्त ढकाललाई र उपप्रमुखमा राम...

गलत कार्य विरुद्ध लडने समय आयो: मन्त्री जम्मकटेल

IMG_20190826_113847-1566799485.jpg

९भदौ, हेटौंडा।प्रदेश नम्बर ३ आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्मकटेलले मुलुक दलदलमा फस्दै गएको र यो राज्य व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति बढेको भन्दै गलत कार्यको विरुद्धमा लडने समय आएको बताएका छन्।  सोमबार हेटौंडामा भएको राष्ट्रिय फोटो पत्रकार समुहको अधिवेशन उदघाटनका क्रममा मन्त्री जम्मकटेलले यसो बताएका हुन्। उनले...

चितवन प्रशासनको आदेश भोलिबाट ५ जना भन्दा बढि मानिस जम्मा हुन नपाउने (विज्ञप्ति सहित)

IMG_20190825_225202-1566753035.jpg

८ भदौ, हेटौंडा। पत्रकार रबि लामिछाने समर्थक र प्रहरी बिच आइतबार झडप भएपछि थप घटना नहोस् भन्दै चितवन प्रशासनले भोलि भदाै भाद्र ९  बिहान  ६ बजेबाट अर्को सुचना नआउन्जेल सम्मको लागि हो हल्ला वा अशान्ति गर्ने उदेश्यले एकै ठांउमा  ५ जना भन्दा बढि मानिस जम्मा हुन नपाउने गरि  आदेश जारि गरेको छ ।...

अनिवार्य प्यान कार्ड लागु गर्नु गलतः नेता नेपाल

7eb49bea72be85094cec8423b-1566742441.jpg

८ भदौ, हेटौंडा । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्ठी जनाएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आईतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पुर्वाधार विना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार