Email :- prastakhabar@gmail.com

राजनीति

मुख्यमन्त्रीका स्वकीयले बुझाए प्रदेश प्रमुखको कार्यालय समक्ष राजिनामा पत्र

IMG_20250804_133235-1754293819.jpg

१९ साउन, हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामाले राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस भएको छ। सोमबार दिउँसो मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बल राम गैरेलाई राजीनामापत्र बुझाएका हुन् आइतबार पत्रकार सम्मेलनको आयोजना गरि...

हेटौंडा आइपुगे बागमती प्रदेश प्रमुख देवकोटा

Screenshot_20250731_09092-1754292383.jpg

१९ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा हेटौंडा आइपुगेका छन् । गत १५ गते अस्वस्थ भई उपचारको लागी काठमाडौं गएका प्रदेश प्रमुख देवकोटा आइतबार साँझ अस्पतालबाट डिस्चार्ज भएको थिए। आइतबार स्वास्थ्यमा सुधार भएर डिस्चार्ज भएका उनी सोमबार बिहान हेटौंडा आइपुगेका हुन्। देवकोटा हवाईजहाजबाट सिमरा हुदै हेटौंडा १० स्थित...

हलेसीबाट फर्किँदै गरेको बोलेरो पल्टिदा एकको मृत्यु

images-1754291022.jpg

१९ साउन,घुर्मी ।  खोटाङको हलेसी दर्शन गरेको फर्किदै गरेको तिर्थ यात्री बोकेको बोलेरो दुर्घटनामा परेको छ । सोमबार बिहान मध्य पहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका वडा नम्बर १ डौठे खोला नजिकै हलेसी मन्दिर दर्शन गरेको फर्किदै गरेको प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको बोलेरो  दुर्घटना भएको हो। दुर्घटनामा सवार १७ मध्ये...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1754270945.jpg

१९ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा संसद्का महासचिव  ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो  संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउने छन् ।  बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा...

राजिनामा दिएर काठमाडौं हिडे लामा,राजिनामा स्वकीय मार्फत बुझाइने

Screenshot_20250803_18235-1754233507.jpg

१८ साउन, हेटौंडा । आइतबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेर पदबाट राजीनामा दिएको घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा काठमाडौं लागेका छन्। उनी काठमाडौं हिडेसँगै उनको राजिनामा भने बागमती प्रदेश प्रमुखको कार्यालयमा भोली (सोमबार) मात्र दर्ता हुने भएको छ।उनको राजिनामा पत्र लामाका प्रमुख स्वकीय सचिव छत्रबहादुर...

खुल्यो कुलेखानी - फाखेल सडकखण्ड

Screenshot_20250802_14562-1754228426.jpg

१८ साउन, हेटौंडा। आइतबार साँझ  खसेको पहिरोले अवरुद्ध  बनेको कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा संचालन आएको छ । इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड अवरुद्ध बनेको थियो । पहिरो हटाएसंगै सडकखण्ड सुचारु भएको जनाइएको छ।...

बागमती प्रदेशका मूख्यमन्त्री लामाद्वारा राजिनामा

Screenshot_20250803_18235-1754224746.jpg

१८ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले राजिनामा दिएका छन् । आइतबार साँझ पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका हुन् ।  उनले राजिनामा पत्र प्रदेश प्रमुख कार्यालयमा गएर आजै दर्ता गराउने पत्रकार सम्मेलनमा जनाएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेताबाट पराजित भएपछि राजिनामा नदिने अडान राखेका लामालाई...

बागमतीमा क्याबिनेट बैठक स्थगित, पत्रकार सम्मेलन हुँदै

Screenshot_20250803_17513-1754222809.jpg

१८ साउन, हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजिनामा दिन लागेका बहादुर सिंह लामाले डाकेको क्याबिनेट(मन्त्रीपरिषद्को) बैठक स्थगित भएको छ भने पत्रकार सम्मेलन भने साँझ ६ बजेलाई तय गरिएको छ । दिउँसो २ बजे मन्त्रीपरिषद्को बैठक डाकेको र बैठक सक्किए लगत्तै पत्रकार सम्मेलन गर्ने भनिएपनि प्रदेशका प्रमुख सचिव भुपाल  बराल काठमाडौँ...

कुलेखानी फाखेल सडकखण्डमा पहिरो, सडकखण्ड अवरुद्ध

IMG-20250803-WA0000-1754220352.jpg

१८ साउन, हेटौंडा। कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । आइतबार साँझ इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो हटाएर सडकखण्ड खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार