Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित

IMG_20250730_151215-1753871252.jpg

१४ साउन, हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।बुधबार अपरान्ह सम्पन्न मतगणना अनुसार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । बानियाँले २२ मत ल्याए भने बहादुरसिंह लामाले  १४  मत ल्याएका छन् ।भने एक मत...

बागमतीमा कांग्रेस संसदीय दलको नेताका लागि भएको मतदान सम्पन्न

Screenshot_20250730_14533-1753866594.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि  शुरू भएको मतदान कार्य सम्पन्न भएको छ । दिउँसो २ बजेबाट सुरु भएको मतदानमा ३७ जना सासंदले मतदान गरेको निर्वाचन अधिकृतले जनाएका छन्। संसदीय दलको नेताका लागि ईन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशत...

कांग्रेस संसदीय दलको नेताका लागि मतदान शुरू, लामाले खसाले पहिलो भोट

IMG-20250730-WA0000_edit_-1753864323.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान शुरू भएको छ । दिउँसो २ बजेबाट मतदान शुरू भएको हो । संसदीय दलको नेताका लागि ईन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत हासिल गर्नुपर्नेछ ।दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । त्यसपछि...

एकाएक रोकियो बागमतीमा मन्त्रीहरुको नियुक्ती

Screenshot_20250730_11252-1753854387.jpg

१४ साउन, हेटौंडा। नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्न लागेको मन्त्रीमण्डल  बिस्तारको कार्यलाई नेकपा एमालेले होल्ड गराउदै ब्रेक लगाएको छ। लामाले बुधबार बिहान एका एक मन्त्रीहरुको नाम समेत टुङ्ग लगाएको केही घण्टामै एकाएक नियुक्ति  रोकिएको हो ।  बुधबार बिहान एकाएक...

कांग्रेस संसदीय दलको नेताका लागि लामाद्वारा उम्मेदवारी दर्ता

Screenshot_20250730_11001-1753852582.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मूख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका छन् । लामाले दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार विहान १०:५० मा उम्मेदवारी दर्ता गरेका हुन् ।नेपाली कांग्रेस संसदीय दलको नेताका चयनका लागि प्रदेशसभा...

कांग्रेस संसदीय दलको नेताका लागि बानियाँद्वारा उम्मेदवारी दर्ता

IMG-cd9b164f0649582b81ea1-1753851056.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । बानियाँले दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलको नेताका चयनका लागि प्रदेशसभा परिसरमा...

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त

Screenshot_20250730_09545-1753848692.jpg

१४ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गिता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री हुने...

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1753840420.jpg

१४ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले...

कांग्रेस संसदीय दलको नेताको निर्वाचन प्रक्रिया बुधबार विहानबाट(तालिका सहित)

Screenshot_20250728_17262-1753795750.jpg

१३ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार विहानदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।  नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले गठन गरेको निर्वाचन समितिले बुधबार विहानदेखि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले विहान ८ बजेबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार