Email :- prastakhabar@gmail.com

राजनीति

हत्या आरोपित खाँलाई रिहा गर्न नेकपाको माग

Nasim-1562636722.jpg

२४ असार, कपिलबस्तु । ७ वटा हत्याका घटनामा संलनताको आरोप लागेका नसिम अहमत खाँ लाई रिहा गर्न नेकपाले माग गरेको छ । प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका उनलाई केही दिनअघि काठमाडौंबाट पक्राउ गरेको थियो । खाँ को पक्राउको विरोध गर्दै नेकपा कपिलबस्तुले रिहाईको माग गरेको छ । जिल्ला अध्यक्ष झविलाल पोखरेल र सचिव रामचन्द्र शाहले विज्ञप्ति जारी...

सचिवहरुको भर पर्दा डुबेँ : मन्त्री यादव

Matrika-1562598663.jpg

२३ असार, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले सचिवहरुको भर पर्दा आफु डुबेको टिप्पणी गरेका छन् ।  सोमबार पत्रकार सम्मेलनमा मन्त्री यादवले सचिवहरुको भरपर्दा नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण नगर्ने निर्णयमा आफु डुबेको बताए । उनले सचिवहरुले आफुलाई भ्रममा पारेको बताउँदै ति सचिवहरु प्रति...

नेता मिश्रदेखि पासाङ ल्ह्यामुकी छोरीसम्म राजदुत

Banshidhar-1562595302.jpg

२३ असार, काठमाडौं । संसदीय सुनुवाई समितिले विभिन्न देशका लािग चार जना राजदुतको नाम अनुमोदन गरेको छ ।  राजदुतमा नाम अनुमोदन हुनेमा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्ह्यामु शेर्पाकी छोरीदेखि नेतासमेत छन् । सरकारले अष्ट्रेलिया, स्पेन, बंगलादेश र कतारका लागि राजदूत सिफारिश गरेको थियो । सोमबार बसेको समितिको बैठकले स्पेनका लागि...

जनताको जनवाद नेकपाको मूल कार्यदिशा

Oli-Prachanda-1562559744.jpg

२३ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मूल कार्यदिशा जनताको जनवाद रहने भएको छ । लामो समयदेखि टुंगो लाग्न नसकेको कार्यदिशाबारे आइतबार टुंगो लागेको हो ।  राजनीतिक प्रतिवदेनमा जनताको जनवादलाई कार्यदिशा मान्ने सहमतिसंगै प्रतिवेदन छपाईका लागि पठाउने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसबारे समति...

तरकारी चेकजाँचमा सरकार लम्पसार पर्यो : खाँण

Khand-1562500458.jpg

२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले तरकारी चेकजाँचबाट सरकार पछि हट्नुको कारण माग गरेका छन् । संसदमा आफ्नो धारणा राख्दै उनले नेपाल भित्रने तरकारी चेकजाँच गर्ने सरकारको निर्णय टिक्न नसक्नुको कारण माग गरेका हुन् ।  उनले अखाद्य तरकारीमा रोक लगाउने सरकारी निर्णयको स्वागत गरेको...

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की माथि आक्रमण, अवस्था गम्भीर

IMG_20190707_090849-1562470248.jpg

२२ असार, हेटौंडा। पत्रकार र प्रहरी पर्यावाची भन्ने गरिन्छ तर सिन्धुलीमा यस भनाईको विपरीत भएको छ। नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) लाई शनिबार राती विनावर्दीका प्रहरीले कुटपीट गरेसँगै यस भनाई विपरीत भएको हो। कमलामाईनगरपालिका६ शिवनगरमा होटलमा खाजा खाइरहेका बेलामा भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा...

बाग्मतिमा शनिबार कांग्रेसको जागरण अभियान

NC-1562423665.jpg

२१ असार, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको जागरण अभियान अन्तरगत बाग्मति गाउँपालिकामा शनिबार अभियान संचालन गरिएको छ । बाग्मति गाउँपालिका वडा नम्बर ३ मा वडा जागरण भेला भएको हो ।  चिरुवाखोलामा भएको अभियान गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा तरुण दल गाउँपालिका संयोजक किरण माझी, पार्टी...

प्रम ओली आफ्नै सांसदहरुप्रति असन्तुष्ट देखिए

KP-1562421372.jpg

२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै सांसदहरुप्रति असन्तुष्ट देखिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका उनले संघीय संसद भवन नयाँ वानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा यस्तो असन्तुष्टी व्यक्त गरेका हुन् । उनले आफ्नो पार्टीका सांसदहरुले समेत सरकारको आलोचना गरिरहेको भन्दै...

सत्तापक्षिय सांसदहरुले गरे विषादी तरकारीको विरोध

6674-1562418191.jpg

२० असार, हेटौँडा । भारतबाट नेपाल भित्रने तरकारी तथा फुलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयको सत्तारुढ दलकै सांसदले विरोध गरेका छन् ।  जनताको स्वास्थ्यप्रति सचेत र गम्भीर हुनुपर्ने सरकार स्वयम्ले जनतालाई विषादी युक्त खाद्यान्न खान बाध्य बनाउने गरि निर्णय गरेको भन्दै उनीहरुले आपत्ती जनाएका हुन् ।  शनिबार नेकपाको संसदीय दलको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार