Email :- prastakhabar@gmail.com

राजनीति

रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रभावित स्थानीयले बुझाए प्रजिअलाई ज्ञापन पत्र

65744566_2133373376960036-1562082945.jpg

१७ असार,हेटौँडा । हेटौंडा–१५मा रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रभावित स्थानीयहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएका छन  । उद्योगले स्थानीयहरुको मागहरु सम्बोधन नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर प्रजिअलाई ज्ञापन पत्र बुझाएका हुन।प्रत्यक्ष प्रभावितहरुका तर्फका...

 हर्नामाडीमा शिक्षकहरुलाई शैक्षिक साम्रागी निर्माण सम्बन्धि कार्यशाला

66071737_2425951481027708-1562080100.jpg

  १७ असार,हेटौँडा । नगर स्तरीय शैक्षिक समन्वय अन्तर्गत जनप्रिय श्रोत केन्द्र को आयोजनामा साविकको जनप्रिय श्रोत केन्द्र अन्तर्गत  पर्ने प्राथमिक गणीत शिक्षकहरुलाई  मध्यनजर गरेर हेटौँडा १८ हर्नामाडीमा रहेको ज्योती माविमा शिक्षण विधि तथा गणीत शैक्षिक साम्रागी निर्माण सम्बन्धि कार्यशालाको आयोजना गरिएको छ ।   साविकको जनप्रिय...

विप्लवका रसुवा जिल्ला सदस्य पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1562057855.jpg

१७ असार, रसुवा ।  रसुवा प्रहरीले  विप्लव नेकपाका रसुवा जिल्ला सदस्य पक्राउ गरेका छ । पक्राउ पर्नेमा रसुवा जिल्ला सदस्य बासु पाठक रहेका छन।  पार्टीको कामको सिलसिलामा काठमाडौं जाँदै गर्दा जिल्ला सदस्य बासु पाठकलाई प्रहरीले असार १५ गते बाटैबाट पक्राउ गरेको बताइएको छ।  यता पाठकलाई प्रहरीले  गरेपछि  विप्लव समूहका रसुवा जिल्ला...

मुख्यमन्त्री पौडेल सहित ७ सदस्यीय टोली चीन प्रस्थान

IMG_20190702_122227-1562049599.jpg

 १७ असार, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ५ दिने चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । केही समय अगाडि भगिनी सम्बन्ध कायम भएको चिनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा मंगलबार बिहान ७ जनाको टोलि त्यसतर्फ प्रस्थान गरेको हो ।  चिनको गान्सु प्रान्तको लान्झाउ शहरमा १८ गतेदेखि २१...

सरकारप्रति जनताको विश्वास छ : प्रम ओली

KP-1561990726.jpg

१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताको विश्वास रहेको बताएका छन् । उनले नेकपा नेतृत्वको सरकारप्रति जनताको विश्वास रहेको बताउका छन् । नेकपाको संसदीय दलको बैठकमा बोल्दै उनले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र सरकार दुबै प्रति जनताको विश्वास र भरोसा रहेको दावि गरेका छन् । त्यही विश्वास र भरोसा कायम...

मूख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान

Sankhar1-1561962387.jpg

१६ असार, बुटवल । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सोमबार चीनतर्फ प्रस्थान गरेका छन् । उनी सोमबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा उनी चीनको छेन्दु प्रस्थान गरेका छन् । टोलीमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ की सचेतक पार्वती पुन लगायत १९...

आइफा अवार्डलाई आर्थिक सहयोग आपत्ति जनकः नेता रावल

bajet-parit@prades-5-1561898577.jpg

१५ असार, हेटौँडा । नेपालमा आयोजना हुने आइफा अवार्ड कार्यक्रमका लागि नेपाल सरकारले एक अर्व आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै सत्तारुढ दल नेकपाका नेता भीम रावलले विरोध जनाएका छन ।  आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता रावलले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका...

नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी काँग्रेसमा 

65977210_843869195995545_-1561808910.jpg

१४ असार, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–८ का करिब २० जना नेकपाका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली काँग्रेसको शनिबार भएको ८ नम्बर वडा भेलाको अवसरमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका जिल्ला सदस्य चोकबहादुर ठाडालगायतले पार्टीमा स्वागत गरेका थिए ।  पार्टी वडा सभापति...

इपिजि प्रतिवेदन कार्यान्वयनमा आउने ओलीको विश्वास

KP-1561798127.jpg

१४ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रबुद्ध समूह (इपिजि) ले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् ।  परराष्ट्र मन्त्रालय र परारष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको ‘पररष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ विषयक गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार