Email :- prastakhabar@gmail.com

राजनीति

 मकवानपुर बहुमुखी क्याम्पसलाई नेविसंघको  २४ घण्टे अल्टिमेटम 

nsu-photo-1554990495.jpg

 २८ चैत, हेटौँडा । हेटौँडा २मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा हुने गरेको अनिमियत्ता लगायत सचालक समितिको वेवास्ताका कारण क्याम्पसको शैक्षिक गुणस्तरीयता खस्केको र क्याम्पसको अवस्थामा सुधार हुन नसकेको भन्दै नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रशासनलाई क्याम्पसको अवस्था सुधार गर्न २४ घण्टे...

तरुण दल मनहरीमा स्वतन्त्र

IMG_20190411_063008-1554943538.jpg

२८ चैत, हेटौंडा। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मनहरी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उप्रेती चयन भएका छन् । बुधबार भएको भेलाले उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति चयन गरेकोहो । जसको उपाध्यक्षमा रघुनाथ वर्तौला, सचिव चन्द्रमणि पाठक, सहसचिव हरिशरण शिवाकोटी, कोषाध्यक्ष सीताराम स्याङ्तान चयन भएका छन् ।...

प्रदेश ३को प्रेस रजिष्टारमा सापकोटा नियुक्त

13179429_1020868269817254-1554914347.jpg

२७ चैत, हेटौँडा। प्रदेश ३ सरकारको बुधबार बसेको मन्त्रीपरषदको बैठकले प्रेश रजिष्ट्रार नियुक्त गरेको छ ।  प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको बैठकले आन्तरिक मामिला तथा योजना मन्त्रालय अन्तरगत रहेनेगरी प्रेश रजिष्ट्रारमा पत्रकार रेवती सापकोटालाई नियुक्त गरेको हो । सिन्धुपाल्चोक चौताराका स्थायी बासीन्दा रहेका...

प्रदेश ३ सरकारको महिला तथा बाल स्वास्थ्यका लागि अनुदान

11-(1)-1554913756.jpg

   २७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ को  बुधबार मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रबद्र्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि–२०७५ स्वीकृत गरेको छ । यसैगरी बैठकले मागमा आधारित योजना कार्यक्रम छनौट, कार्यन्वयन सम्बन्धी कार्यबिधि–२०७५ स्वीकृत गरेको सरकारका...

जन्तालाई विभेद गरे देशमा अर्को बिद्रोह जन्मिनेःमन्त्री जमकट्टेलले

IMG_6541-1554905369.JPG

२७ चैत, हेटौँडा । प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले नाम चलेका मिडिया तथा सरकारी मिडियाका मै हु भन्ने पत्रकारहरुले लेख्नु पर्ने कुरा नलेखेर खालि मन्त्रीले कति तेल खायो कति खाजा खायो भन्ने मात्र समाचार लेख्ने गरेको बताउदै अब मिडियाले सरकारी कार्यालयमा अनुगमन गरी कार्यालयमा हुने भष्ट्रचारको पर्दाफास...

किन लगाए मन्त्री दुलालले सचिवको कार्यकक्षमा ताला?

samajik-bikash-jpge-1554899344.jpg

२७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ को माताहतको एक मन्त्रलायको सचिवको कार्यकक्षमा तालाबन्दी भएको छ । यो तालाबन्दी कुनै राजनैतिक पक्ष तथा भातृ संगठनले नभई प्रदेश नम्बर ३ का सामजिक विकास मन्त्री युवराज दुलालले आफैले गरेका छन । मन्त्री दुलालले मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा मंगलबार साझ ताला लगाईदिएका हुन । उनले सचिव पौडेलले...

सांसदहरुले सोधे : प्रदेशको स्थायी राजधानी कहिले ?

Pradesh-Photo-1554821742.JPG

२६ चैत, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानीको टुंगो कहिले लाग्ने भनेर प्रश्न गरेका छन् । मंगलबार प्रदेशसभाको विशेष समयमा बोल्दै उनीहरुले राजधानको टुंगो लगाउन आलटाल नगर्न समेत सचेत गराएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलले राजधानी बारेको अन्यौलताले जनताले प्रदेश...

राप्रपा मकवानपुरको मुख्यमन्त्री कार्यालयको गेटमा धर्ना

IMG_6471-1554731827.JPG

२५चैत, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले सोमबार  हिन्दू राष्ट्र पुर्नस्थापनाको माग सिहित तथा संघियताबारे जनमत संग्रह माग गर्दै १ घण्टा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय हेटौँडाको गेटमा धर्ना दिएको छ । हेटौँडा २मा रहेको पार्टी कार्यालयबाट कार्यालयबाट सुरु भएको र्याली सहितको टोलीले मुख्यमन्त्री तथा...

प्रदेशसभामा एक विधेयक पारित, ४ समितिमा र ३ प्रस्तुत

Pradesh-Sava-1554714641.jpg

२५ चैत, हेटौँडा । प्रदेशसभा बैठकमा सोमबार एक विधेयक पारित भएको छ । त्यसैगरी, ४ विधेयक समितिमा दफावार छलफलका लागि गएको छ भने ३ विधेयक प्रदेशसभामा प्रस्तुत भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलद्वारा प्रस्तुत प्रदेशस्तरीय केही सार्वजनिक लिखित प्रमाणिकरण ऐन संशोधन गरेको विधेयक सर्वसम्मत पारित भएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार