Email :- prastakhabar@gmail.com

राजनीति

७ वटै प्रदेशलाई सन्तुलित बजेट 

9-1558270844.jpg

५ जेष्ठ, हेटौँडा । सहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी विकास रणनीति अनुसार बजेट र कार्यक्रमलाई सन्तुलित गरिएको बताएको छ ।  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आईतबारको बैठकमा सहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश प्रसाद सिंहले ७ वटै प्रदेशलाई सन्तुलित रुपमा बजेट र कार्यक्रम प्रस्तुत गरिएको जानकारी दिए । बहुबर्षिय ठेक्कामा...

६९५ मतले चुच्चेखोला वनको अध्यक्षमा दाहाल निर्वाचित

FB_IMG_1557675819008-1558240133.jpg

५ जेठ, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन समूहको अध्यक्षमा अर्जुनप्रसाद दाहाल निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिष्पर्धीलाई ६९५ मतले पराजित गरेका हुन् ।  शनिबार राति सार्वजनिक मत परिणाम अनुसार दाहालले १०७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी लक्ष्मण कटुवालले ३७६ मत प्राप्त गरे । त्यसैगरी,...

थिंक ट्यांकका संयोजक मिश्रले दिए राजिनामा

Chaitanya_Mishra-1558224903.jpg

५ जेष्ठ, हेटौंडा । सरकारलाई आर्थिक, सामाजिक, राजनीतिकलगायतका सुझाव दिन बनेको नीति अनुसन्धान प्रतिष्ठानका संयोजक प्रा.डा. चैतन्य मिश्रले पदबाट राजीनामा दिएका छन् । समाजशास्त्री समेत रहेका मिश्रले तीन वर्षे कार्यकाल रहेको प्रतिष्ठानबाट सात महिनामै राजीनामा दिएका हुन् । सरकारले बनाएको थिंकट्यांकका संयोजक मिश्रले राजीनामा दिनुको स्पष्ट...

सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दैः केसी

6-1558185360.jpg

४ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिहं केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् । शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफुमा निहीत गर्ने गरि एक पछि अर्को कानुन बनाउदै गएको बताएका हुन् । राज्यका...

हेटौँडा उपमहानगरपालिकाको फेक आईडीबाट यस्तो पोष्ट भएपछि

60896838_408842899959238_-1558177963.jpg

४ जेठ, हेटौँडा । फेसबुक सबैलाई जोडने न्यु मिडिया अर्थात समाजिक संजाल नेपालमा १९९० को दशक पछि नेपालमा भएको कम्प्युुटर तथा ईन्टरनेटको विकास  त्यसैगरी २०००को दशकपछिको मोवाईल फोनमा भएको विकास पछि फेसबुक प्रयोगकर्ता बढदै गएका छन ।  समाजिक संजालको व्यापक प्रयोग र यसको पहुचले अहिले व्यक्ति, संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालयको...

आन्दोलनका लागि तयार रहनुस् : यादव

Upendra-Yadav-1558107390.jpg

३ जेठ, पोखरा । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पोखरामा भएको कार्यक्रममा बोल्दै उनले संविधान संशोधनको माग पुरा नभए पार्टीले आन्दोलन थाल्ने भन्दै यसका लागि तयार रहन निर्देशन दिएका हुन् ।  उनले संविधान संशोधन आफुहरुको प्रमुख एजेण्डा भएको...

जनताको पहुँचमा आधारभुत स्वास्थ्य हुनुपर्छ : पुन

touchmaster_1558100670739-1558100760.jpg

३ जेठ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपाली जनताको पहुँचमा आधारभूत स्वास्थ्य सेवामा हुनुपर्नेमा जोड दिएका छन् । उनले यसतर्फ ध्यान दिन समेत सम्बन्धित निकायलाई सुझाव दिएका छन् । नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उनले मौलिक हकको रूपमा रहेको स्वास्थ्य सेवाको पहुँचमा सबै...

दुई तिहाई मतको धम्की नदिन बैद्यको चेतावनी

5-1558099008.jpg

३ जेष्ठ, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् । महासचिव बैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाडने दावी पनि गरे । सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र...

मिडिया काउन्सिल विधेयक खारेज गर्न प्रर्दशन

2-1558097649.jpg

३ जेष्ठ, हेटौँडा । मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न सरकारलाई चर्को दवाव दिँदै शुक्रबार काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ ।  नेपाल पत्रकार महासंघ, संयुक्त नागरिक समाज र मानव अधिकारकर्मीहरुले संविधान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने गरी ल्याइएको सो विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार