Email :- prastakhabar@gmail.com

राजनीति

पेलेर जाने मुडमा मूख्यमन्त्री लामा, मार्गप्रशस्त गर्न बानियाँको सुझाव

Screenshot_20250729_17003-1753788288.jpg

१३ साउन, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको हैसियतले मूख्यमन्त्री बनेका बहादुरसिंह लामा पेलेरै जाने मुडमा देखिएका छन् । मंगलबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमेपनि मूख्यमन्त्रीको रूपमा भने पेलेरै अघि बढ्ने मुडमा देखिएका हुन् । संसदीय दलको नेता रहेका लामाविरूद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित...

बागमतीमा कांग्रेस संसदीय दलको नेता छान्न श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति

Screenshot_20250729_16465-1753786925.jpg

१३ साउन, हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ । मंगलबार संसदीय दलको नेता बहादुर सिंह लामा परिवर्तनका लागि दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएसंगै रिक्त रहेको संसदीय दलको नेता चयनका लागि समिति गठन गरिएको हो। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...

कसले गरे कांग्रेस बागमतीमा अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा मतदान

Screenshot_20250729_13180-1753774674.jpg

१३ साउन, हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता परिवर्तन गर्नका लागि परेको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ। अविश्वासको मतको पक्षमा २२ र विपक्षमा १५ सांसदले हस्ताक्षर गरेका छन् । अविश्वासको मतको पक्षमा समर्थन गर्ने माननीयहरू १) ईन्द्रबहादुर बानियाँ २) शिवराज अधिकारी ३) कञ्चनचन्द्र वादे ४) दिपेन्द्र...

बागमती प्रदेशमा लामाविरूद्धको अविश्वासको मत पारित

Screenshot_20250729_13064-1753773722.jpg

१३ साउन, हेटौंडा । मूख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा विरूद्धको विश्वासको मत पारित भएको छ । विश्वासको मत सम्बन्धी निर्णय लिन केन्द्रीय सदस्य एवं केन्द्रीय पर्यवेक्षक राजन केसीको उपस्थितमा बसेको संसदीय दलको बैठकमा लामा विरूद्धको विस्वासको मत पारित भएको हो । अविश्वास प्रस्ताव दर्ता गर्दा २१...

बागमतीका खानेपानी मन्त्रीले दिए राजिनामा

Screenshot_20250729_11084-1753766632.jpg

१३ साउन, हेटौंडा । बागमती प्रदेशका खानेपानी मन्त्रीले राजिनामा दिएका छन् । प्रदेशका खानेपानी, उर्जा, सिंचाइमन्त्री श्यामबहादुर खड्काले राजिनामा दिएका हुन् । ईन्द्रबहादुर बानियाँको पक्षमा उभिने भएपछि उनले मूख्यमन्त्री बहादुरसिंह लामा समक्ष राजिनामा बुझाएका छन् । लामा नेतृत्वको सरकारबाट राजिनामा दिने मन्त्रीको संख्या ५ पुगेको छ ।...

केसी,बानियाँ र लामाबिचको छलफलले कांग्रेस संसदीय दलको बैठक स्थगित

Screenshot_20250728_17262-1753702900.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार आव्हान गरिएको संसदीय दलको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ। मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता...

लोसपाका सांसद पाण्डे खेलकुदमन्त्री नियुक्त

photo_2025-07-27_20-44-55-1753665863.jpg

१२ साउन, हेटौंडा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । आइतबार उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा...

सभामुख घिमिरे आइतबार साँझ जेनेभा प्रस्थान

devraj-ghimire_2023011915-1753665386.jpg

१२ साउन, हेटौंडा । अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैठौं विश्व सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे जेनेभा प्रस्थान गरेका छन् ।  सभामुख घिमिरे आइतबार साँझ जेनेभा प्रस्थान गरेका हुन् । उनीसँग प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश...

कसरी हल होला कांग्रेस बागमतीमा संसदीय दलको नेताविरुद्धको प्रस्ताव ?

Screenshot_20250727_21254-1753631643.jpg

प्रष्टखबर ब्युरो  ११ साउन, हेटौंडा ।  बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। यो अविश्वासको प्रस्ताव सरकार ढाल्न नभई संसदीय दलको नेता परिवर्तन गर्नका लागि मात्र हो। यतिबेला कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह लामाले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार