Email :- prastakhabar@gmail.com

राजनीति

पर्यटन विधेयक दफाबार छलफलका लागि पठाइने

1704418546_national-sava-1753579122.jpg

११ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ ।  बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूची छ ।...

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

pirthibman_4DGfR1CLdp-1753511247.jpg

१० साउन, हेटौंडा । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान भरतपुर महानगरपालिका–२६ स्थित आफ्नै निवासमा निधन भएको हो । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती रहेका छन् । गुरुङका छोरा देश बाहिर रहेकोले...

राजिनामा गरेका चार मन्त्रीलाई मुख्यमन्त्रीद्वारा बर्खास्त

Screenshot_20250725_22033-1753460429.jpg

९ साउन, हेटौंडा । अविश्वास गरेर राजिनामा दिइसकेका मन्त्रीहरूलाई बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले (पदमुक्त) बर्खास्त गरेका छन् । उनीप्रती अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर शुक्रबार दिउँसो नै राजिनामा दिइसकेका मन्त्रीहरूलाई लामाले घण्टौंपछि पदमुक्त गरेका हुन् । उनले प्रदेश प्रमुखलाई आन्तरिक मामिला तथा कानून...

बागमतीमा मूख्यमन्त्री लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

Screenshot_20250725_16181-1753439696.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो । शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेसका एक जना...

बागमती प्रदेशमा ४ मन्त्रीको राजिनामा

images(12)-1753434831.jpg

९ साउन, हेटौंडा। बागमती प्रदेश सरकारका ४ जना मन्त्रीले राजीनामा दिएका छन्। सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री  विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले  पदबाट राजीनामा दिएका हुन्। राजिनामा दिएका सबै कांग्रेसका...

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

Photos-58-768x512_edit_63-1753426289.jpg

९ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा पौडेल र घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीताबारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् । सभामुख घिमिरे...

पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने

Screenshot_20250725_09161-1753414289.jpg

९ साउन, हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएकी छन् ।  आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गर्न लागेकी हुन् । एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उनले आफ्नो...

संवैधानिक परिषद सम्बन्धी विधेयक राष्ट्रपतिबाट फिर्ता

president-Ram-chandra-pou-1753413746.jpg

९ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाएका छन् । उनले बिहीबार विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठादिएका हुन् । उक्त संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1753413186.jpg

९ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको उक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार