Email :- prastakhabar@gmail.com

राजनीति

न्यायालयले विगतका कमजोरीबाट पाठ सिक्नुपर्छ : पौडेल

IMG_7240-1557385804.JPG

२६ वैशाख, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले न्यायालयले विगतका कमजोरीबाट पाठ सिक्नुपर्नेमा जोड दिएका छन् । कानून दिवसको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले विहिबार हेटौँडामा गरेको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले विगतमा भएका विवादास्पद फैसलाबाट पाठ सिक्नुपर्नेमा जोड दिएका हुन् ।  उनले संस्थाको...

अस्थायी शिक्षकहरुलाई स्थायी गराउन सकिदैँनः शिक्षा मन्त्री पोखरेल

rajdhani-9-1557365347.jpg

२६ वैशाख, हेटौँडा । सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतहः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने बताउका हुन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले एक पटक लिइएको...

पार्टी एकताको काम अन्तिम चरणमा : दाहाल

touchmaster_1557332542013-1557332851.jpg

२५ बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।  बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै एकिकरणको काम निरन्तर अघि बढिरहेको र उनले बाँकी रहेको काम अन्तिम चरणमा पुगेको बताए ।  पोलिटब्यूरो, जनवर्गीय सङ्गठनको एकता र...

वर्तमान सरकार हास्य कलाकारले भरिएको छ : नेता केसी

59627069_2325283437745519-1557323008.jpg

२५ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नर सिंह केसीले प्रधानमन्त्री ओली तथा उनी नेतृत्वको सरकार भ्रमको खेती गर्ने र उखान टुक्का सुनाउदै  काम भन्दा गफ गर्ने हास्यकलाकारहरुले भरिएको बताएका छन ।   बुधबार कांग्रेस मकवानपुरको आयोजनमा सुरु भएको राष्ट्रिय जनजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै केसीले दुई...

कृष्णबहादुर महरा इतिहासकै कमजोर सभामुखः शेरबहादुर देउवा

rajdhani-8-1557320705.jpg

२५ वैशाख, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुख भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर...

तनहुँमा विप्लवका २ कार्यकर्ता पक्राउ

arrested-1557286466.jpg

२५ बैशाख, हेटौँडा ।  नेत्रविक्रम चन्द विप्लव समूहका दुई जना कार्यकर्तालाई तनहुँ प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन् ।     उनीहरुलाई भानु नगरपालिका वडा नं २...

वर्तमान सरकारले काम गर्न सकेन : महत

touchmaster_1557248005830-1557248094.jpg

२४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले बर्तमान सरकारले काम गर्न नसकेको बताएका छन् ।  नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा भएको पत्रकार भेटघाटमा नेता महतले दुईतिहाईको सरकारले आफ्नो बाचा पूरा गर्न नसकेको बताए । काम गर्न चन्दा पनि विकृतितर्फ यो सरकार अघि बढेको उनको भनाइ छ । भ्रष्टाचार, असुरक्षा यहि...

विदेशीहरुले पनि नेपाली नागरिकता लिएः रामनारायण बिडारी

rajdhani-7-1557234683.jpg

२४ वैशाख, हेटौँडा । सत्तारुढ दलकै सांसदहरुले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले विदेशीहरुले पनि नेपाली नागरिकता लिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।  मंगलबार...

विभिन्न पार्टी परित्याग गरी ७३ जना कांग्रेसमा प्रवेश

touchmaster_1557211107764-1557211234.jpg

२४ बैशाख, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १६ को आयोजनामा घ्याम्पेमा भएको कार्यक्रममा  मंगलबार विभिन्न पार्टी परित्याग गरी ७३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हेटौडा १६ का सभापति रामकृष्ण कोईरालाको सभाध्यक्षता एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार