Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

Rastriya1-1551596717.jpg

१९ फागुन, काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रियसभाको आइतबारका लागि बोलाईएको बैठक स्थागित गरिएको छ । संघीय संसद सचिवालयले सूचना टाँसेर विशेष कारणबश बैठक स्थगित भएको जनाएको हो । बैठक आइतबार दिउँसो १ बजेका लागि डाकिएको थियो । तर सूचनामा बैठक फागुन २१ गते मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको जनाईएको छ । बैठकमा ‘विधायन व्यवस्थापन...

नेकपा नेता अधिकारीको निधन

IMG_20190302_225239-1551546536.jpg

१८ फागुन, हेटौंडा।पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ।  ८२ वर्षीय अधिकारीको शनिवार राति उपचारका क्रममा मृत्यु भएको ह्याम्स अस्पतालले जनाएको छ। अधिकारी गम्भीर बिरामी भई  तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका थिए।...

शनिबार पनि प्रतिनिधिसभा बस्दै

CA-1551506008.jpg

१८ फागुन, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभा बैठक शनिबार दिउँसो बस्ने भएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ । बैठकमा निवृत्तिभरण कोष विधेयक २०७५, केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ र नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश गर्ने कार्यसूचि तय भएको छ ।  शुक्रबारको बैठक मन्त्री रविन्द्र...

पत्रकार राममणी दाहाललाई पितृ शोक

FB_IMG_1551455964939-1-1551456792.jpg

१७ फागुन, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक एवम केन्द्रीय सदस्य राममणी दाहाललाई पितृ शोक परेको छ । दाहालका पिता  हरीप्रसाद दाहालको ८८ बर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो । उपचारमा रहँदै गर्दा उनको निधन भएको छ । उनको शनिवार विहान अन्त्यष्टि गर्ने परिवारजनले...

ऊर्जा मन्त्री पुन अचेत, सीसीयुमा उपचार हुदै

pun-1551368887.jpg

१६ फागुन, हेटौँडा । अचेत भएपछि ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना गरिएको छ । अचेत भए लडेपछि मन्त्री पुनलाई बिहिबार साझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।  अहिले मन्त्री पुनको सीसीयुमा राखेर उपचार भईरहेको र डा. यादव भट्टसहितका चिकित्सको टोलिले मन्त्री पुनलाई उपचार गरिरहेको प्रेस संयोजक आरपि...

अधिकारीको निधनप्रति मुख्यमन्त्रीद्वारा शोक व्यक्त

Office-of-CM-n-Minister-1-1551282610.JPG

१५ फागुन, हेटौँडा । ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घट्नामा परी नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन प्रति ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गहिरो शोक व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका अधिकारीको निधनले राष्ट्र र पार्टीले ठुलो क्षति...

भोलि सार्वजनिक विदा, मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने 

Rabindra-1551276936.jpg

१५ फागुन, काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।  यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । बुधबार दिउँसो...

मन्त्री अधिकारी सबार हेलिकप्टर दुर्घटनाग्रस्त,अधिकारी सहित सबैको मुत्यु

IMG_20190227_153046-1551260779.jpg

१५ फागुन, काठमाडौं।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकोप्टर दुर्घटनामा परेको छ ।  हेलीकप्टर दुर्घटनामा परेको गृह सचिव प्रेमकुमार राईले जानकारी दिए । ताप्लेजुङबाट तेहथुम आउने क्रममा मन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको हो । दुघर्टना मा मन्त्री सहित सबार ६ जना सबैको मुत्यु भएको  जनाइएको...

कांग्रेसको नयाँ विधान बहुमतले पारित,केही नेताको फरक मत

Nepali-Congress-Party-Off-1551019147.jpg

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधानलाई पार्टी केन्द्रीय समितिले बहुमतबाट पारित गरेसँगै संस्थापनइतर समूहका नेताहरूले फरक मत दर्ज गराएका छन् ।  पेलेर बहुमतबाट निर्णय गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले फरक मत लेखेको समाचार नागरिक न्यूजमा छ । केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने र...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार